आफूमाथि लागेको आरोप आधारहिन भएको लामिछानेको दाबी

नाबालिग जबर्जस्ती करणी अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आफू निर्दाेष भएको दाबी गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आफू निर्दाेष रहेकोमा विश्वस्त रहेको जानकारी दिएका छन् ।  नेपालको...

सम्बन्धित सामग्री

न्युयोर्कका मेयर एरिक आडम्सले दिए आफूमाथि लागेको यौन दुर्व्यवहार आरोपको जवाफ

न्युयोर्कका मेयर एरिक आडम्सले आफूमाथि लागेको यौन दुर्व्यवहार आरोपको जवाफ दिएका छन् । मेयर एरिक आडम्सले त्यस्तो यौन दुर्व्यवहार कहिल्यै पनि नभएको दाबी गरेका छन् । एरिक आडम्समाथि सन् १९९३ मा यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । अदालतमा दायर गरिएको विवरण अनुसार एक महिलाले आडम्समाथि सन् १९९३ मा आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी […]

चोलेन्द्रको दाबी : महाभियोगको जड प्रतिनिधिसभा विघटनको फैसला

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लागेको महाभियोगको जड प्रतिनिधिसभा विघटनको फैसला भएको दाबी गरेका छन्।महाअभियोग सिफारिश समितिमा आज बयान दिँदै जबराले आफूमाथि लागेका सबै आरोप निराधार र कृत्रिम भएकाले निष्क्रिय गरिदिन समितिलाई नै आग्रह गरे।समिति सभापति रामबहादुर विष्टले जबरालाई ४३ औँ नम्बरको प्रश्न ’तपाईंलाई लागेका महाभियोगको आरोपका सम्बन्धमा निर्दोष छु भन्ने प्रमाण पेश गर्न चाहनुहुन्छ भने पेश गर्न सक्नुहुन्छ’ भनेर सोधेका थिए। जवाफमा जबराल

सन्दीप लामिछानेद्वारा आरोप अस्वीकार

नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूमाथि लागेको नाबालिग बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले आफूलाई आधारहीन आरोप लगाइएको दाबी गरेका छन् । यद्यपि कानुनको सम्मान गर्दै आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफूमाथि लागेको आरोपबारे बोल्दै उनले सही अनुसन्धानमा पनि जोड दिएका छन् । उनले कानुन सबैलाई बराबर हुने पनि स्मरण गराएका छन् । ‘म निर्दोष छु र मलाई नेपालको कानुनप्रति पूर्ण भरोसा छ’, लामिछानेको जिकिर छ ।

आरोप प्रमाणित भए सजाय भोग्न तयार छु : पल शाह

काठमाडौं : अभिनेता पल शाहले आफूमाथि लागेका आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका छन्।आज बिहान सामाजिक सञ्जालमार्फत आफूमाथि षड्यन्त्र भएको जिकिर गर्दै उनले आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका हुन्।बुधबार गायिका समीक्षा अधिकारीले आफूमाथि पलले यौन हिंसा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन्।  जाहेरीदर्तापछि पलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीले पक्राउको तयारी गरेका बेला पलले आफूमाथि षड्यन्त्र भएको दाबी गरेका हुन्। पलले आफूमाथि षड्यन्त

पलद्वारा आफूमाथि लागेको आरोपको खण्डन, षड्यन्त्र भइरहेको दाबी

काठमाण्डाै - अभिनेता पल शाहले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पलले आरोपको खण्डन गरेका हुन् । उनले आफूमाथि नियोजित षड्यन्त्र भएको दोहोर्याएका छन् । कलाकार दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँले आफूमाथि षड्यन्त्र गरेको उनको आरोप छ । उनले लेखेका छन्, ‘म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु । सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकाली सक्नुभएको होला र गालीगलौज पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईँहरू सामु ममाथि गरिएको षड्यन्त्रको ...

अख्तरको आरोप कपोलकल्पित र भ्रामक भएको पारसको दाबी

काठमाडौं।राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले आफूमाथि इपीएल संस्थापक आमिर अख्तरले लगाएको आरोप ‘कपोलकल्पित र भ्रामक’ भएको बताएका छन्। अख्तरले पारस, कप्तान ज्ञानेन्द्र मल्ल र क्यान सदस्य छुम्बी लामा मिलेर क्रिकेटमा व्यापार गरेको र त्यसले भ्रष्टाचार हुनसक्ने आरोप लगाएका थिए। त्यसमा पारसले भन्छन्, ‘‘नियत र इमान्दारीतामाथि गरिएको प्रश्न बदनाम गर्ने प्रयत्नमात्र हो। कपोलकल्पित र भ्रामक आरोपले कत्ति पनि विचलित हुनेछैन।’’

आफूमाथि हातपात भएको कर्मचारीको आरोप, भनाभन मात्र भएको आरोपितको दाबी

धनकुटा : महालक्ष्मी नगरपालिकाका योजना शाखा प्रमुख ओमविक्रम कटुवालले आफूलाई सेवाग्राहीले हातपात गरेको दाबी गरेका छन्।योजना सम्पन्न गरेको भुक्तानीको फाइल अघि बढाउन ढिलाइ गरेको भन्दै स्थानीय व्यवसायी बलदीप राईले हातपात गरेको कटुवालको आरोप छ। उपभोक्ता समितिको भुक्तानी स्वयं उपभोक्ता समितिले माग गर्नुपर्नेमा डोजर मालिक राईले माग गर्दै आफूलाई ठेलेको कटुवालले दाबी गरे।‘उपभोक्ता समितिले बलदीप राईको डोजर प्रयोग गरेको रहेछ। नगरपालिकाले भुक्तानी त उपभोक्ता समितिलाई भुक्तानी दिने हो, डोजरवालालाई होइन,