मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

रोल्पा । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जानकारी दिए ।   रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा४प ४८१ नंको मोटरसाइकल अनियन्त्रित भई माडी गाउँपलिका–४ तार्केबाङ नजिक...

सम्बन्धित सामग्री

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

नवलपरासी– नवलपरासीको मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का […]

मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेबी आकासे पुल नजिकै दुर्घटना हुँंदा एकजनाको मृत्यु भएको छ।...

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु‚ ३ जना गम्भीर

जनकपुरधाम : धनुषामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्।मृत्यु हुनेमा सबैला नगरपालिका अमरखाना बस्ने चन्देश्वर यादवका २३ वर्षीय छोरा अजयकुमार यादव रहेको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए।प्रवक्ता गौतमका अनुसार विपरीत दिशाबाट आइरहेको एउटा मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिँदा युवकको घटनास्थलमै मृत्यु भएको हो।सबैला नगरपालिका-९ कुशमाहा सतोषर र गेरुवाहिको बीचमा रहेको परिक्रमा सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा

दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौँ,११ साउन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १३ भैँसेपाटीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका–१ का १८ वर्षीय कृष्ट लामा रहेका छन् । अरनिको राजमार्गअन्तर्गत बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना८ख ८०८७ नंको ट्रकलाई सोही दिशाबाट जाँदै गरेको बा६७प २८९२ नं को मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा […]

ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

दाङको घोराही उपमहानगरपालिका–७ नाग डाँडामा रोकी राखेको ट्रयाक्टरमा आइतबार राति तीनजना सवार मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् ।  मृत्यु हुनेमा मोटरसाइकल चालक दाङकै घोराही उपमहानगरपालिका–१६ बयर डाँडाका २२ वर्षीय निसान्त चौधरी रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार १६ वर्षीय सीताराम

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

गलकोट, २६ फागुन । बागलुङको निसीखोला गाउँपालिकामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ध२प १९२१ नंको मोेटरसाइकल दुर्घटना हुँदा निसीखोला–३ का ४२ वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । झिवाखोलाबाट याङम्याङतर्फ जाने क्रममा गहतेरा खोला नजिकै दुर्घटना भएको हो । मोटरसाइकल सडकबाट करिब […]

कैलालीमा मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा धनगढी उपमहानगरपालिका– १७ की ४० वर्षीया ऐतवारी रानाको मृत्यु भएको हो। शनिबार साँझ धनगढी उपमहानगरपालिका–१६ पथरी स्थित गोकंनरी खोलामा स्थानीय राजेश रानाले चलाएको सुदूरपश्चिम प्र ०१ ००९ प ५९७९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार उक्त मोटरसाइकल आफै […]

पिकअप र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

५ असोज, सप्तरी । सप्तरीमा पिकअप र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक पर्साको जिरा भवानी गाउँपालिवका-३ बस्ने ३७ वर्षीय शिवशक्ति चौधरीको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । खडक नगरपालिका-६ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.१४च ६२७९ नम्बरको पिकअप र विपरीत […]

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

हेटौंडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–३ बसामाडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।शनिबार राति भएको दुर्घटनामा परी मनहरी गाउँपालिका–३ का ३२ वर्षीय कृष्णहरि कार्कीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका कार्कीको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हेटौंडाबाट बस्तिपुरतर्फ गइरहेको बागमती प्रदेश ०३–००३ प ७२१४ नम्बरको मोटरसाइकल बसामाडीमा सडक निर्माणका लागि ड

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

७ माघ, जनकपुरधाम । महोत्तरीमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । गौशाला नगरपालिका-१ स्थित रेल्वे ट्र्याक नजिक ज१२प २७३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दु्र्घटना हुँदा मोटरसाइकलको बीचमा सवार धनुषाको धनौजी गाउँपालिका ५ बहुवर्वाका २० वर्षीय नौसाद अन्सारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल […]