सूर्य थापाले जनयुद्धलाई नक्कलीको संज्ञा दिए, विदा दिने निर्णयको घोर विरोध

काठमाडौं, १ फागुन । नेकपा (एमाले) का युवा नेता तथा सांसद सूर्य थापाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिईएकोबारे आलोचना गरेका छन् । उनले जनयुद्धलाई नै नक्कली भनेका छन् । थापाले जनयुद्ध दिवस मनाउने निर्णय र सार्वजनिक विदाको घोषणा शासकीय अख्तियारको चरम दुरुपयोग नै भएको पनि टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत थापाले यस्तो लेखेका […]