क्षयरोग अन्त्यका लागि पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना सार्वजनिक

क्षयरोग अन्त्यको लागि पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना सार्वजनिक भएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले काठमाडौंमा एक कार्यक्रमका बीच क्षयरोग अन्त्य गर्ने उद्देश्यले वि.सं. २०७८/७९ देखि २०८२/८३ सम्मका लागि पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना सार्वजनकि गरेको हो ।

सम्बन्धित सामग्री

कालिका भगवती मन्दिर थप आकर्षक बनाउने तयारी

प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरको विकासको लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना तयार गरेको छ । गत माघ महिनामा गुठी व्यवस्थापन समितिमा नयाँ कार्यसमिति चयन भएपछि मन्दिरलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ ३१ बुँदे रणनीतिक योजना सार्वजनिक गरेको हो ।

सन् २०३० सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने याेजना सार्वजनिक

काठमाण्डाै – सरकारले राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१/२६ सार्वजनिक गरेको छ । आज बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक कार्यक्रमका बीच नेपालमा सन् २०३० सम्ममा एचआईभी अन्त्य गर्ने गरी राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१/२६ (पञ्चवर्षीय) मन्त्रालयले सर्वजनिक गरेको हो । रणनीतिक योजना सर्वजनिक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या सचिव देवीकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी अन्त्य गर्ने लक्ष्यसहित २०२१/२६ रणनीतिक योजना ल्याएको बताउनुभयो । उहाँले यो रणनीतिक योजनाले एचआईभी सम्बन्धी सेवामा समावेशी , समता...