कालिका भगवती मन्दिर थप आकर्षक बनाउने तयारी

प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरको विकासको लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना तयार गरेको छ । गत माघ महिनामा गुठी व्यवस्थापन समितिमा नयाँ कार्यसमिति चयन भएपछि मन्दिरलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ ३१ बुँदे रणनीतिक योजना सार्वजनिक गरेको हो ।

सम्बन्धित सामग्री

राष्ट्रपति पौडलले गरे बागलुङ कालिकामा पूजाआराधना

बागलुङ : आज राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन्। सातौँ बागलुङ महोत्सव उत्घाटनका लागि बागलुङ आएका राष्ट्रिपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधाना गरेका हुन्।मन्दिरका मूल पूजारी जयबहादुर खड्काबाट करिब २० मिनेट पूजा आराधनापछि राष्ट्रपति पौडेललाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका छन्। राष्ट्रपति नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे बागलुङ बजार आइपुगेका हुन्। राष्ट्रप

सराँयमा रमाए ८० वर्षका वृद्धसम्म (फोटो फिचर)

दाङ – दाङको लमहीमा कोजाग्रत पूर्णिमाको दिन खड्ग जात्रा तथा सराँय नाच निकालिएको छ। कालिका भगवती मन्दिर व्यवस्थापन समितिको आयोजनामा सराँय नाच निकालिएको हो। हरेक वर्ष यसैगरी कोजाग्रत पूर्णिमाको दिन सराँय नाच निकाल्ने गरिएको कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिमन्तप्रसाद पाण्डेले जानकारी दिए। ‘के बृद्ध, के बालबालिका, के महिला, के पुरुष सबै रमाएका छन्’, […]

बागलुङको कालिका मन्दिरमा आठ दिनमा पाँच लाख धार्मिक पर्यटक

घटस्थापनादेखि आजसम्म पाँच लाखभन्दा बढी भक्तजन दर्शनका लागि कालिका मन्दिरमा आएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको भनाइ छ । गत वर्षको दसैँमा चार लाख पर्यटक आएको उनले बताए ।

बागलुङमा पर्यटकको आकर्षण बन्दै झोलुङ्गे पुल

तल सलल बग्ने कालिगण्डकी नदी । माथि प्रसिद्ध कालिका भगवती मन्दिर, नजिकै अग्लो र लामो झोलुङ्गे पुल । त्यही झोलुङ्गे पुल अहिले दिउँसोमा मात्र होइन, साँझ र रातिमा पनि पर्यटकको...

खोटाङको मझुवागढीस्थित कालिका भगवती मन्दिर परिसरमा भजनगृह निर्माण

काठमाडौँ- धार्मिक तथा पर्यटकीयस्थल खोटाङको मझुवागढीस्थित कालिका भगवती मन्दिर परिसरमा धर्मशाला निर्माण थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पर्ने उक्त चारतले धर्मशालामा २० कोठा र एउटा सभाकक्ष बनाइने छ । विसं २०७४ चैत१५ गतेदेखि २३ गतेसम्म सञ्चालन गरिएको महापुराणबाट सङ्कलन भएको ६० लाख रुपैयाँमध्ये खर्च गरेर बाँकी रहेको ४२ लाख रुपैयाँ बैंकमा जम्मा […]

ऐतिहासिक चैत्राष्टमी मेला हुँदै

गण्डकी प्रदेशकै महत्वपुर्ण र प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर क्षेत्रमा परम्परागत रुपमा लाग्ने चैत्राष्टमी मेला यस पनि संचालन हुने भएको छ । ऐतिहासिक महत्व बोकेको चैत्राष्टमी मेला यही चैत्र १३...

कालात्मक शैलीमा जिर्णोद्वार गरिँदै बागलुङ कालिका

गण्डकी प्रदेशको मुख्य धार्मिक पर्यटकीय गन्तव्यको रुपमा रहेको यस बागलुङ कालिका भगवती मन्दिर जिर्णोद्वार कार्य जारी छ । मन्दिरको जिर्ण भएको तामाको छाना मर्मत गर्नुका साथै कलात्मक ईंटाको प्रयोग गरेर...

बागलुङ नगरपालिकामा राखिएका होडिङ बोर्ड हटाइँदै

बलेवा– बागलुङ नगरपालिकाले प्रवेशद्वार नै कुरुप हुनेगरी राखिएका विज्ञापनका होडिङ बोर्ड हटाउन सुरु गरेको छ । जिल्लाको मुख्य प्रवेशद्वार वडा नं १ को मालढुङ्गा र कालिका भगवती मन्दिर वरपर राखिएका होडिङबोर्ड हटाउन सुरु गरिएको हो । नगरपालिकाले सहरको सुन्दरताका लागि भन्दै त्यस्ता होडिङबोर्ड हटाउन थालेको वडा नं १ का अध्यक्ष जयबहादुर केसीले बताए । उनकै […]

बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको भीड

पर्वत : कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण गत वर्षको दशैंमा सुनसान रहेको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा यस वर्षको घटस्थापनामा भने भीडभाड भएको छ।कोरोना सङ्क्रमणको अवस्था सामान्य बन्दै जाँदा घटस्थापनाका दिन बिहानैबाट दर्शनार्थीहरूको भीड लागेको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए।धेरै भक्तजनको आस्थाको केन्द्रका रूपमा रहेको भगवती मन्दिरमा अघिल्लो वर्ष चाहेर पनि पूजाआजा गर्न नपाएकाहरू यस वर्ष भने घटस्थापनाकै दिनबाट मन्दिरमा पुगेको उनको भनाइ छ

बाग्लुङ कालिका भगवती मन्दिर भक्तजनका लागि खुला

पर्वत : कोभिड–१९ को संक्रमण दर कम भएपछि बाग्लुङमा रहेको बाग्लुङ कालिका भगवती मन्दिरमा पूजाआजा गर्न सर्वसाधरणका लागि खुला गरिएको छ।सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर चलचित्र हल समेत खुलाउन सक्ने निर्णय गरेकाले संक्रमणको दोस्रो लहर सुरु भएसँगै बन्द रहेको मन्दिर खुला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए। प्रजिअ कार्कीको अध्यक्षतामा आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले ऐतिहासिक पवित्र धार्मिक स्थल बाग्लुङ कालिका मन्दिरसहित जिल्लाका अ