जनवादी गायक जेबी टुहुरेको निधन

जेबी टुहुरेको नामले परिचित जनवादी गायक जुठबहादुर खड्गीको बिहीवार निधन भएको छ । ७८ वर्षको उमेरमा गायक टुहुरेको निधन भएको कलाकार मजोज गजुरेलले फेसबूकमा लेखेका छन् । मस्तिष्कघात भएपछि टुहुरेलाई केही दिनअघि बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा बिहीवार उनको निधन भएको हो । २०७० सालमा माओवादी केन्द्रको तर्फबाट संविधानसभा सदस्य बनेका टुहुरेका ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भइ ...’ लगायत दर्जनौं गीत प्रख्यात छन् । उनको शवलाई श्रद्धाञ्जलिका लागि बिहीवार दिउँसो १ देखि २ बज...

सम्बन्धित सामग्री

अलबिदा जनगायक टुहुरे !

‘आमा दिदी बैनी हो, कति बस्छौं दासी भै सुखको सधैं प्यासी बनेर…’ यो कालजयी गीतका स्रष्टा प्रगतिशील, जनवादी तथा क्रान्तिकारी गायक जेबी टुहुरे अब हामीमाझ रहेनन् । आफ्नै गीत संगीतबाट देशमा परिवर्तन ल्याउने कार्यमा जीवन बिताएका उनी भौतिक रूपमा यो संसारबाट विलीन भएका छन् । टुहुरेको ७८ वर्षको उमेरमा बिहीबार मध्यान्न १२ः३० बजे निधन भएको […] The post अलबिदा जनगायक टुहुरे ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

जनताको छोरो मर्दा देशै रुदो रैछ : मनोज गजुरेल

काठमाडौं। नेपाली हाँस्य कलाकार मनोज गजुरेलले जनवादी गायक जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनले कुशल अभिवाक र जीवनवादी गित संगितको इतिहास गुमाएको बताएका छन्। कला र विचारमार्फत् समाज परिवर्तनमा टुहुरेले अतुलनीय योगदान दिएको भन्दै उनको आदर्श जीवनको अनुशरण सबैले गर्नुपर्ने उनले बताए। ७८ वर्षको उमेरमा बिहिवार टुहुरेको निधन भएको हो।

अलबिदा ! जेबी टुहुरे [तस्बिरहरू]

बिहीबार निधन भएका प्रगतिशील, जनवादी, क्रान्तिकारी गायक जेबी टुहुरे बिदाइ गरिएको छ । काठमाडौंको पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा नेताहरु एवं शुभेच्छुकहरुले बिदाइ गरेका हुन् । टुहुरेको अन्तिम संस्कार पशुपतिमा गरिने बताइएको छ ।

जनवादी गायक टुहुरेको निधन- प्रधानमन्त्रीबाट शोक व्यक्त

शोषित, पीडित जनताको आवाजलाई गीतमार्फत अभिव्यक्त गरी जनचेतना जगाउँदै आउनुभएका जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) हामीमाझ रहनुभएन । ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुग्नुभएका कलाकार टुहुरेको उपचारका क्रममा स्थानीय बयोधा अस्पतालमा आज निधन भएको हो । उहाँ संविधानसभा सदस्य तथा जनसांस्कृतिक महासङ्घका पूर्वअध्यक्ष ७८ वषीय …

रहेनन् जनवादी गायक जेबी टुहुरे

जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ। उनको बिहीबार मध्याह्न साढे १२ बजे उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा निधन भएको हो। भदौ १ गते मस्तिस्कघात भएपछि उनलाई अस्पताल लगिएको थियो। टुहुरेको पार्थीव शरीरलाई नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखेपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। टुहुरेको ‘आमा दिदी […]

प्रधानमन्त्री देउवाद्वारा जेबी टुहुरेकाे निधनप्रति दुःख व्यक्त

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गायक जुठबहादुर खड्गी (जेबी टुहुरे) को निधनप्रति दुसख व्यक्त गर्नुएको छ ।  कलाकार टुहुरेको निधनको खबरले निकै स्तब्ध बनाएको भन्दै प्रधानमन्त्री देउवाले उहाँको आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।    — Sher Bahadur Deuba (@SherBDeuba) August 26, 2021 मस्तिष्कघातका कारण वयोधा अस्पतालमा उपचार गराइरहनुभएका टुहुरेकाे आज निधन भएको हो । उहाँकाे ७८ वर्षकाे उमेरमा निधन भएकाे हाे ।  ज...

जनवादी गायक जेबी टुहुरेको निधन

मस्तिष्कघातका कारण पीडित रहेका जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को ७८ बर्षको उमेरका विहीबार निधन भएको छ।

जनवादी गायक जेबी टुहुरेको निधन

काठमाण्डाै - जनवादी गायक जुठबहादुर खड्की (जेबी टुहुरे) को ७८ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघातका कारण वयोधा अस्पतालमा उपचार गराइरहनुभएका उहाँको उपचारकै क्रममा आज निधन भएको हो।  उहाँको शव आज दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । यस्तै उहाँको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ ।  उहाँका पत्नी सत्यदेवी, एक छोरा र चार छोरी रहेका छन् ।  पाँच दशकदेखि नेपाली सांस्कृतिक क्षेत्रमा सक्रिय टुहुरेले 'आमा दिदी बहि...

रहेनन् जनवादी गायक जेबी टुहुरे

जनवादी गायक जेबी टुहुरे (जुठबहादुर खड्की) को निधन भएको छ । बल्खुस्थित बयोधा अस्पतालमा बिहीबार उपचारका क्रममा टुहुरेको ७८ वर्षको उमेरमा निधन भएको हो ।