विराटनगर– एमाले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारीलाई चयन गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले भण्डारीलाई प्रमुख सचेतकमा सर्वसम्मत चयन गरेको हो । भण्डारी सुनसरी २(क) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । प्रदेश १ को प्रदेश सभामा एमालेका ४० सांसद् छन् । एमालेले यसअघि हिक्मतकुमार कार्कीलाई सर्वसम्मत संसदीय दलको नेता चयन […]
विराटनगर : प्रदेश १ मा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संसदीय दलको नेता सर्वसम्मत चयन भएका छन्।एमालेले पुस १० गते सर्वसम्मत रूपमा हिक्मतकुमार कार्कीलाई दलको नेता चयन गर्यो भने माकेले मंगलबार इन्द्रबहादुर आङ्बोलाई दलको नेता चयन गर्यो।दुईवटा दलले संसदीय दलको नेता चयन प्रक्रिया सिध्याएसँगै यतिवेला प्रदेश १ सरकारको नेतृत्वमा एमाले र माकेले नै दाबी गरेका छन्। आइतवारदेखि संघमा सत्ता समीकरण फेरिएसँगै प्रदेशमा पनि त्यसको प्रभाव परेको छ। प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले हो भने माके तेस्
विराटनगर : प्रदेश १ मा नेकपा एमालेले पुस १० गते संसदीय दलको नेता चयन गर्ने भएको छ। एमालेले दलको नेता चयनका लागि आइतबार दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा दलको बैठक बोलाएको छ।प्रदेशसभा सांसद तथा एमाले नेता हिक्मत कार्कीले आइतबार बस्ने बैठकबाट दलको नेता चयन हुने जानकारी दिए। उनले बैठकबाट नै दलको नेता सर्वसम्मत चयन हुने बताए। प्रदेश १ को सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एएमालेसँग प्रदेशसभामा ४० जना सांसद छन्।प्रदेश १ प्रदेशसभामा नवनिर्वाचित सांसदहरूलाई शपथग्रहणका लागि ११ गते आह्वान&nbs
काठमाडौं, २८ भाद्र । बागमती प्रदेश र प्रदेश नं १ मा नेकपा एमाले नेतृत्वको सरकार ढाल्ने तयारी भएको छ । एमाले फुटेपछि दुवै प्रदेशमा सरकार अल्पमतमा परिसकेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले दुवै प्रदेशमा संसदीय दलको नेता चयन गरिसकेको छ । एमालेको संसदीय दलका पदहरुले पनि पूर्णता पाइसकेको छ । बागमतीमा राजेन्द्र पाण्डे र […]
प्रदेश १ का प्रदेश प्रमुख सोमराज अधिकारी प्यासीले मुख्यमन्त्रीमा भीम आचार्यलाई सपथ ग्रहण गराएका हुन्। आचार्य आजै एमाले संसदीय दलको नेता चयन भएका थिए।...
नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ संसदीय दलको नेता चयन भएका छन्। मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्बतसम्म रुपमा चयन भएका हुन्।
विराटनगर । प्रदेश १ नेकपा एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकबाट आचार्य संसदीय दलको नेता चयन भएका हुन् । मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिएका छन् । आचार्यलाई […]
विराटनगर : नेकपा एमाले प्रदेश-१ को संसदीय दलका नेतामा भीम आचार्य सर्वसम्मत चयन भएका छन्। विहिबार बिहान बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री तथा दलका नेता शेरधन राईको प्रस्तावमा दलको नेता आचार्यलाई चयन भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धुव्र सुवेदीले जानकारी दिए।५१ सदस्यीय एमाले संसदीय दलको बैठकमा २४ जनामात्रै उपस्थित भएको बताइएको छ।