४ फागुन, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले सञ्चालन गरेको एकेडेमी क्रिकेट एक्स्लेन्स सेन्टर (सीईसी) पहिलोपल्ट राष्ट्रियस्टरको यू–१९ क्रिकेट प्रतियोगितामा सहभागी हुने भएको छ ।
रुपन्देहीको भैरहवामा हुन लागेको खडगप्रसाद गौतम स्मृति पाँचौं यू–१९ …