यू–१९ क्रिकेट सुदूरपश्चिम प्रदेश छनोट : २२ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं, मंसिर ३ ।  वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् । कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २२ जनाको नामावली सङ्घलाई बुझाएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए। […]

सम्बन्धित सामग्री

यू–१९ क्रिकेट विश्वकप छनोटका लागि नेपाली टिम घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा गरेको छ । आईतबार क्यानले विश्वकप छनाट खेल्ने अन्तिम १४ खेलाडीको नाम घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका १८ खेलाडी मध्य अन्तिम १४ र ४ वैकल्पिक खेलाडीको नाम क्यानले सर्वजानिक गरेको छ । आगामी महिना युनाइटेड अरब इमिरेट्स(यूएई) मा हुने छनोट […]

यू-१९ क्रिकेट सुदूरपश्चिम प्रदेश छनोट

काठमाडौं । वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् । कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २२ जनाको नामावली सङ्घलाई बुझाएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताउनुभयो । छनोट […]

यू–१९ क्रिकेट : सुदूरपश्चिममा २२ खेलाडी बन्द प्रशिक्षणमा

दोधारा चाँदनी – वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् । कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २२ जनाको नामावली सङ्घलाई बुझाएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए । […]

यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट

यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरिएको जनाएको हो ।४४ खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाएर १८ खेलाडी छनोट गरेको हो । धनगढीमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय यू–१९ क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट टिम तयार पारिएको हो ।यू–१९ महिला विश्वकप छनोटमा मलेसिया, संयुक्त अरब इमिरेट्स, नेपाल, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार सहभागि छन् । १८ जनाबाट १४ जना खेलाड

यू-१९ क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वसन्त शाही नियुक्त

काठमाडौं । वसन्त शाही ठकुरी यू–१९ क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले वसन्तलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए । उनले लुम्बिनी प्रदेशलाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि दिलाएका थिए । उनकै प्रशिक्षणमा नेपाली यू–१९ टोलीले बुधबारदेखि एसिया कपको बन्द...