सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजना लगानी गर्न बंगलादेश तयार

काठमाडौँ – काभ्रेपलाञ्चोक र रामछाप जिल्लाको सीमानामा पहिचान भएको ६ सय ८३ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ। बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत विकास विभाग तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले सोमबार आयोजनाको […]

सम्बन्धित सामग्री

हिउँदको भन्दा वर्षाको बिजुलीले बढी मूल्य पाउने अवस्था आउँदैछ : कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदमा भन्दा वर्षाको बिजुलीले बढी मूल्य पाउन सक्ने बताएका छन् । तामाकोशी-५ जलविद्युत आयोजना र कर्मचारी सञ्चयकोषबीच ऋण लगानी सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन् । अहिले प्राधिकरणले वर्षामा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रतियुनिटमा विद्युत खरीद गर्ने गरेको छ । घिसिङका अनुसार भारत र बंगलादेशले विद्युत किनेमा वर्षामै पनि प्रति युनिट ९/१० रुपैयाँमा बिजुली बेच्न सकिने छ । भारत र बंगलादेशले अहिले पनि तयारी अवस्थाको आयोजना पाए आयोजना नै किन्न इच्छा देखाएको भन्दै विद्युत खपत हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह गरे । उनले भने, 'नेपालमा पनि बिजुलीको माग बढीरहेको छ । भारत र बंगलादेशमा वर्षाको समयमा धेरै ठूलो बिजुलीको माग छ । हिउँदको भन्दा वर्षाको बिजुलीले बढी मूल्य पाउने अवस्था छ ।' भारत र बंगलादेशबाट अहिले पनि २५ वर्षका लागि पीपीए गर्न प्रस्ताव आएको उनले दाबी गरे ।  १० हजार मेगावाट बिजुली उत्पादन गर्न २० हजार मेगावाट बराबरका आयोजनाको रिस्क सरकारले लिनुपर्ने उनले बताए । भारतीयहरू अहिले नै तयार भएको प्रोजेक्ट किनेर २५ वर्षसम्म विद्युत लैजान चाहन्छन् । बनिसकेको वा १/२ वर्षमा बन्नसक्ने आयोजना भए भारत र बंगलादेशका लगानीकर्ताले किन्न सक्ने उनको भनाइ छ । गत हप्ता सम्पन्न नेपाल-बंगलादेश ऊर्जा बैठकले भारतको बाटो हुँदै बंगलादेशमा बिजुली निर्यात गर्ने सम्भावनलाई थप बल मिलेको छ । यो पनि पढ्नुस सञ्चयकोष एक्लैले गर्‍यो तामाकोशी -५ मा  करीब १४ अर्ब ऋण लगानी

४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने

नेपाल–भारत र बंगालादेशबीच विद्युत निर्यात गर्ने, सुनकाशी तेस्रो जलविद्युत आयोजना निर्माण गर्ने विषयमा सहमति भएको छ । नेपाल बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ५ औं बैठकमा यी मुख्य ६ बुदाँमा सहमति भएको हो । नेपाल–बंगलादेश दुई दिने ऊर्जा वार्तामा नेपाल र बंगलादेशबीच ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माण गर्ने सहमति भएको ऊर्जा, […]

सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजना : लगानी गर्न बंगलादेश तयार

काठमाण्डौ – काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सीमानामा पहिचान भएको ६ सय ८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ ।  बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको  टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत् विकास विभाग तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले सोमबार आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको छ । अवलोकन भ्रमणपछि रामेछापको खाँडादेवी गाउँपालिक...

सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजना लगानी गर्न बंगलादेश तयार

काठमाडौँ- काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सीमानामा पहिचान भएको ६ सय ८३ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ । बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको  टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले सोमबार आयोजनाको […]