भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले पश्चिमी सीमामा तैनाथ सेना कमान्डरहरूलाई युद्धविराम र हवाई क्षेत्र उल्लङ्घनको जवाफी कारबाहीका लागि पूर्ण अधिकार प्रदान गरेका छन् । यो जानकारी भारतीय सेनाको प्रवक्ताले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमार्फत दिएका हुन् । प्रवक्ता (एडीजी पीआई)ले एक्समा लेखे, ‘१०-११ मे २०२५ को रातमा पश्चिमी सीमामा युद्धविराम र हवाई क्षेत्रको […]
संयोग मार्सी भोज खाने ओली प्रधानमन्त्री हुँदा खुवाउने प्रसाईँ हिरासतमा छन्। सम्भवतः ओलीकै कार्यकालमा जेल पनि पुग्नेछन्। उनै प्रसाईँले खुवाएको मार्सी भोज भने प्रधानमन्त्री ओलीले संसदमा सम्झिएका छन्।
२८ वैशाख, सोलुखुम्बु । बिहानको चिसो सिरसिर हावामा कालो चियाको चुस्की लिँदै गौरीटापमा अघिल्लो रात आइपुगेका सहभागीहरु सूर्योदयको पर्खाइमा थिए । नजिकैबाट सगरमाथालगायतका हिमाल हेर्न लालायित उनीहरुले मोबाइलको क्यामरा सगरमाथातर्फ तेस्र्याएका थिए ।
कोही हिमाल र …
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई पक्राउ गरेको छ । अध्यक्ष बस्नेतलाई काठमाडौँको सुकेधाराबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, “आवश्यक अनुसन्धान थालेका छौँ ।”