चिनियाँ नयाँ वर्षमा एनसेलबाट ट्याबलेट जित्ने मौका

एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाइ र आफन्तहरूले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटाले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूसँगको सहकार्यमा यो योजना ल्याएको हो ।यो योजना मंगलबार (माघ १८) बाट संचालनमा आउने छ । १० दिनसम्म चल्ने यो योजना अवधिमा मलेसियाबाट आउने आगमन कलमा सबैभन्दा धेरै कुरा गर्ने तीन जना ग्राहकले १÷१ वटा फिल्पकेस र टी–पेनसहितको टीसीएल ट्याव टेनएस पाउँनेछन् ।ग्राहकले उठाएको आगमन कलको कुल स

सम्बन्धित सामग्री

एनसेलले ल्यायो आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना

काठमाडौँ– एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुसँगको सहकार्यमा यो आकर्षक योजना ल्याएको हो । यो योजना मंगलबार (माघ १८) बाट संचालनमा आउँदै छ र १० दिनसम्म संचालनमा रहनेछ । यो योजना […]

एनसेलको आगमन कलमा कुरा गर्दा ट्याबलेट जित्ने अफर

काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले परिवारजन, साथीभाइ र आफन्तले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्न सकिने अफर सार्वजनिक गरेको छ । एनसेलले चिनियाँ नयाँ वर्ष अवसरमा मलेसियन दूरसञ्चार सेवाप्रदायक कम्पनीसँगको सहकार्यमा यो योजना ल्याएको हो । यो योजना माघ १८ गतेबाट १० दिनसम्म सञ्चालनमा रहने कम्पनीले बताएको छ । योजना अवधिमा मलेसियाबाट आउने आगमनकलमा सबैभन्दा धेरै कुरा गर्ने तीन ग्राहकले १/१ वटा फिल्पकेस र टी–पेसहितको टीसीएल ट्याब टेनएस पाउनेछन् । ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा तीन जना विजयीको नाम छानिनेछ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस मोबाइल सेवाप्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले ट्याब जित्ने मौका पाउनेछन् । मलेसियाबाट आउने आगमन कलमा कम्तीमा दुई मिनेट कुरा गर्ने ग्राहकले योजनामा सहभागी सक्ने कम्पनीले जनाएको छ । मलेसियाबाट आउने कलमा कुरा गर्ने ग्राहकलगायत अन्य देशबाट आएको कलमा कुरा गर्ने एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा २० रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन् । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउनसमेत प्रयोग गर्न सक्नेछन् । यस्तै, एनसेलले विश्वका विभिन्न देशमा रहेका नेपालीलाई मनोरञ्जन प्रदान गर्न माघ २९ साँझ ६ः४५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना गर्ने भएको छ । कार्यक्रममा गायक कालिप्रसाद बास्तोलाले प्रस्तुति दिने कम्पनीले बताएको छ ।

एनसेल अफर : आगमन कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका

काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि मलेसियाबाट आउने कलमा कुरा गर्दा ट्याबलेट जित्ने आकर्षक योजना ल्याएको छ । योजना अनुसार आफ्ना परिवारजन, साथीभाइ र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउनेछन् । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा यो आकर्षक योजना ल्याएको हो । मंगलबारदेखि […]

एनसेलले ल्यायो आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना

काठमाडौं । एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउनेछन् । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा यो आकर्षक योजना ल्याएको हो । यो योजना मंगलबार (माघ १८) बाट संचालनमा आउँदै छ र १० दिन सम्म...