एमाले बैठकमा खनाल र नेपालसहितका नेताहरूलाई बोलाइयाे

काठमाडौँ । नेकपा एमालेको बैठकमा सहभागी हुन वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसहित सबैलाई पत्राचार गरिएको छ । एमाले केन्द्रीय कमिटीको बैठक शुक्रबार (भोली) बिहान ११ बजे बस्दै छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिका केहीबाहेक अधिकांश बैठकमा माधव […]