प्रचण्डपथ महतपथमा विलय भएछ : बास्कोटा

काठमाडौं : नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रचण्डपथ महतपथमा विलय भएको टिप्पणी गरेका छन्। सोमबार संसदमा बजेटका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा भाग लिँदै बास्कोटाले प्रचण्डपथलाई महत पथमा विलाएको भन्दै प्रधानमन्त्रीलाई बधाई दिँदै व्य‌ंग्य गरेका हुन्। बजेटका प्राथमिकता र सिद्धान्तमा समाजवाद भन्ने शब्द हराएको भन्दै उनले समाजवाद माओवादीले छाडेको कुरा पुष्टि भएको बताए।मुलुकको तीन खम्बे अर्थनीति भए पनि सिद्धान्त र प्राथमिकतामा निजी क्षेत्रलाई मात्रै प्रोत्साहित गरिएको

सम्बन्धित सामग्री

प्रचण्डलाई अगाडि राखेर जनार्दनले भने, ‘प्रचण्डपथ विघटन हुँदा ठूलो क्षति भयो’

काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) उपमहासचिव जनार्दन शर्माले प्रचण्डपथ विघटन हुँदा पार्टीलाई ठूलो क्षति भएको बताएका छन् । नेपाली जनप्रगतिशील मञ्च आवद्ध गैरआवासीय नेपाली एनआरएनको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले प्रचण्ड पथ विघटन हुँदा आज पार्टीको कुनै वैचारिक ठाउँ नरहेको बताए । ‘हिजो हामीले गल्ती गरेका छौं, अध्यक्ष कमरेडकै अगाडि म यो कुरा […]

कोशी प्रदेशमा प्रचण्डपथ लागु हुन सक्दैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीले यस्तो बताएको हो । पार्टीको तर्फबाट सञ्चारकर्मीहरुसँग बोल्दै सचिव भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले कोशी प्रदेश नामाकरणको विरोध शान्तिपूर्ण रुपमा गर्न पाउने भएपनि नेकपा (माओवादी […]

९ किलोमिटर प्रचण्डपथ !

सडक र चौकको नाम बीपी मार्ग, मदन भण्डारी मार्ग, पुष्पलाल चौक इत्यादि त देखिएकै हो । यहीबीचमा सडकको नाम प्रचण्डपथ राखिएको समेत भेटियो । बारा जिल्लास्थित कलैया उपमहानगरपालिकाको भित्री गाउँमा सडकमा एउटा ट्राफिक सङ्केत फेला पर्‍यो– ‘प्रचण्डपथ चौक, १.६ किमी ।’ अर्थात्, प्रचण्डपथ चौकमा पुग्न अब १.६ किलोमिटर बाँकी छ ।   तीन वर्षअघि कालोपत्रे गरिएको यो सडकको नाम रहेछ – प्रचण्डपथ । वडा कार्यालय नजिकैको चौकको नाम राखिएको छ– प्रचण्डपथ चोक । प्रचण्डपथ चोकमा एउ

प्रचण्डपथ छाडेपछि क्रान्ति रनभुल्लमा पर्‍याे : मातृका यादव

नेकपा (माओवादी केन्द्र) का नेता मातृका यादवले माओवादीले प्रचण्डपथ छाडेपछि का्रन्ति रनभुल्लमा परेको बताएका छन् । पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई संवोधन गर्दे नेता यादवले यस्तो बताएका हुन् ।  कार्यक्रममा बोल्दै...

अनवरत चर्चामा प्रचण्ड, किन खोज्दैछन् प्रभाकरले प्रचण्डपथ ?

२०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित प्रचण्डपथ माओवादी आन्दोलन र जनयुद्धमा गहिरोसँग स्थापित भयो । शान्ति प्रक्रियाका केही वर्षपछि प्रचण्डपथको चर्चा सेलायो, खासगरी प्रचण्डकै चाहनामा प्रचण्डपथ उच्चारण र त्यसको बहसलाई बेवास्ता गरियो । आफ्नै नामसँग जोडिएर संश्लेषण गरिएको त्यस विचारलाई प्रचण्डले व्यक्ति महिमा वा व्यक्तिवादी महत्त्वाकांक्षा जस्तो अर्थ लाग्नसक्छ भन्ने मनशायले बेवास्ता गर्दै गए । त्यसको २ दशकपछि राष्ट्रिय सम्मलेनको पूर्व सन्ध्यामा प्रचण्डपथ पुनः चर्चामा ल्याइयो । त्यो पनि संगठन विभाग प्रमुखले प्रचण्डपथको आवश्यकताबारे पार्टी कार्...

कसैले प्रचण्डपथ ब्यूँताउनुपर्छ भनेको छैनः हरिबोल गजुरेल

काठमाडौं, १० पुस । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले पार्टीभित्र प्रचण्डपथ ब्यूँताउनुपर्छ भन्ने मत नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “माओवादीमा कसैले पनि प्रचण्डपथ ब्यूँताउनुपर्छ भनेका छैनन् । प्रचण्डपथ भनेको नाम मात्र होइन, यसका अन्तर्वस्तु र अरुका अनुभव […]

पार्टीले ‘प्रचण्डपथ’ र जनवादलाई छाेड्नु गलत : मन्त्री शर्मा

काठमाण्डाै – अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताउनुभएको छ ।  आज बिहीवार काठमाण्डाैमा आयोजित जनसांस्कृतिक महासङ्घ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री शर्माले पार्टीले तत्कालीन अवस्थामा लिएको प्रचण्डपथ र २१ औँ शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भीर गल्ती भएको बताउनुभएको हो । प्रचण्डपथ भित्र सबै वर्ग, जाति, लिङ्ग र समुदायको भावनाको संश्लेषण रहनुका साथै सामाजिक अन्तरविरोधहरूलाई समा...

‘प्रचण्डपथ त्याग्नु माओवादीको गल्ती, तितरवितर भयौं’ : जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख एवम् अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रचण्डपथ त्याग्नु आफूहरूको गल्ती भएको र सोहीकारण माओवादी नेताहरू तितरवितर भएको बताएका छन् । पार्टी समर्थित जनकलाकार संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता एवम् मन्त्री शर्माले प्रचण्डपथले माओवादीलाई एकढिक्का बनाएर राखेकोमा सो त्यागिएपछि समस्या भएको उल्लेख गरेका हुन् । वि.सं. २०५७ माघ २६ देखि फागुन १ गतेसम्म चलेको माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले पार

प्रचण्डपथ छाड्नु ऐतिहासिक भुल थियो : अर्थमन्त्री शर्मा

संघीय सरकारका अर्थमन्त्री तथा नेकपा माओबादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्माले प्रचण्डपथ छाड्नु ऐतिहासिक भुल भएको बताएका छन् । आज  विराटनगरमा नेकपा माओबादी केन्द्र विराटनगर महानगरको अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री...

अहिले प्रचण्डपथ सर्वोच्च अदालतमा पनि चर्चा हुन्छ: प्रधानमन्त्री

‘नेपाली कांग्रेसले अंगालेपछि प्रचण्डपथ यति व्याप्त भइसक्यो कि अहिले प्रचण्ड पथ सर्वोच्च अदालतमा पनि चर्चा हुन्छ,’ प्रधानमन्त्री ओलीले भने।