काठमाडौं, १० मंसिर । भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उनले आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् । उक्त भेटबारे राजदूत श्रीवास्तवले प्रधानमन्त्री देउवालाई निर्वाचन जितेकोमा बधाई दिएका थिए । साथै, उनले निर्वाचनपछि बन्ने सरकारको विषयमा पनि चासो राखेका थिए । आज विहानमात्रै नेकपा (माओवादी केन्द्र) […]