माडी नगरको आर्थिक हिनामिना : नगर प्रमुख तिर्दैनन् कर, वडा अध्यक्षहरूलाई दोहोरो भत्ता

चितवन :  माडी नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को अन्तिम लेखापरीक्षण प्रतिवेदन सार्वजनिक भएको छ।आवको वार्षिक स्वीकृत कार्यक्रमका लागि विनियोजन भएको बजेटमाथि महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको हो। आव ०७६/७७ को प्रतिवेदन यही असार मसान्तसम्म सार्वजनिक महालेखाको तयारी छ।प्रतिवेदनअनुसार माडी नगरपालिकाले अधिकांश कार्यक्रमको बजेट ऐन कानुनविपरीत गएर निकासा गरेको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले माडी नगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को कुल बेरुजु १० करोड २० ल

सम्बन्धित सामग्री

फरार ढोरपाटनका मेयर सार्वजनिक

पोखरा । ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको ६ महिनापछि सार्वजनिक भएका छन् । सहकारीका बचतकर्ताको करोडौं रकम हिनामिना गरेका मेयर नेपाली गत जेठ ५ गतेदेखि फरार थिए । सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उनले पोखरासहित बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी १ अर्ब ५४ करोड […] The post फरार ढोरपाटनका मेयर सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नमोबुद्ध नगरमा राजस्व संकलनमा हिनामिना

नमोबुद्ध नगरपालिकामा राखेको ‘ढाट’ मा अनियमिता भएको खुलासा भएको छ । नमोबुद्धमा राखिएको ढाटमा खटिएका कर्मचारीले नगरपालिकाले तोकेको मापदण्डअनुसार सेवाग्राहीसँग लिने तर नगरपालिकामा बुझाउँदा कम रकमको अर्धकट्टी बुझउने गरेको खुलासा भएको हो । सेवाग्राहीसँग लिने सक्कली रसिद दिए पनि नगरपालिकामा बुझाउँदा कम रकम उल्लेख गरेको रसिद भेटिएको छ । हिनामिना भएको पाएपछि नगरपालिकाले ढाटमा बस्ने कर्मचारी परिवर्तन गरेको छ । “के भएको हो बुझ्न छानबिन समिति बनाएका छौं,” नगर प्रमुख टीपी शर्माले भने ।