विद्युतीय चार्जिङ स्टेसन बनाउन नेपाल प्रहरी र विद्युत् प्राधिकरणबीच सम्झौता

६ भदौ, काठमाडौं । नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीपत्रअनुसार, प्रहरी कल्याण कोषद्धारा हाल सञ्चालित ५ वटा […]

सम्बन्धित सामग्री

दाङमा विद्युतीय गाडीको माग बढ्दो

जिल्लामा पछिल्लो समय विद्युतीय गाडीको माग बढदै गएको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै विद्युतीय गाडीको माग बढेको हो । विद्युतीय गाडीको संख्या वृद्धिसँगै देशका विभिन्न स्थानमा विद्युतीय चार्जिङ स्टेसन निर्माण हुने क्रम बढेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत दाङको लमहीमा विद्युतीय चार्जिङ स्टेसन स्थापना गरिएको छ । जिल्लामा सम्भवत यो पहिलो चार्जिङ स्टेसन हो […]

२५ जिल्लाका यी क्षेत्रमा विस्तार गरिँदैछ विद्युतीय चार्जिङ स्टेसन

नेपाल विद्युत्‌ प्राधिकरणले विद्युत्‌ीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत अहिले सात प्रदेशकामुख्य राजमार्ग,बसपार्क र ठूला शहरहरू पर्ने ५१ स्थानमा चार्जिङ स्टेसन निर्माण भइहेको छ ।

प्राधिकरणपरिसरमा विद्युतीय चार्जिङ स्टेसन

प्राधिकरणको परिसरमा जडान गरिएको चार्जिङ स्टेसनको लागि सबै पूर्वाधारको लागि करिब ८० लाख रुपैयाँ लागेको छ । हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणाली जडान गरिनेछ।...

मन्त्री भुसालद्वारा विद्युतीय चार्जिङ स्टेसन उद्घाटन

काठमाडौं ।  उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युत निर्यातले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान रहने बताउनुभएको छ । मंगलवार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसनको उद्घाटन गर्दै मन्त्री भुसालले विद्युत निर्यातले देशको अर्थतन्त्रलाई उकास्ने बताउनुभएको हो । मन्त्री भुसालले देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको बताउनु भयो । […]

सञ्चालनमा आयो पहिलो विद्युतीय चार्जिङ स्टेसन

ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यलयमा स्थापना भएको चार्जिङ स्टेसनको उद्घाटन गरेकी हुन्।...

रत्नपार्कमा सञ्चालनमा आयो विद्युतीय चार्जिङ स्टेसन

१४ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमका बीच चार्जिङ स्टेसनको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले गरेकी छन् । विद्युत् खपत प्रबर्द्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । देशका प्रमुख शहर तथा राजमार्गहरुमा […]

प्राधिकरण र प्रहरीबीच २५ स्थानमा विद्युतीय चार्जिङ स्टेसन राख्ने सहमति

काठमाडौँ- नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार आयोजित कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । समझदारीपत्रअनुसार, प्रहरी कल्याण कोषद्धारा हाल सञ्चालित ५ वटा पेट्रोल […]

बसपार्कमा विद्युतीय चार्जिङ स्टेसन

विद्युतीय गाडी सञ्चालनमा सहजता ल्याउन लमहीमा विद्युतीय चार्जिङ स्टेसन स्थापना भएको छ । जिल्लाभित्रका स्थानीय रुटसँगै पूर्व–पश्चिम राजमार्गमा चल्ने साना तथा ठुला सवारीसाधनलाई हेरेर लमही नगरपालिका–५ को बसपार्कमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गरिएको हो ।