सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका केदारनाथ यादव पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसबाट अध्यक्ष उम्मेदवार शत्रुघन प्रसाद साहलाई २६ मत अन्तरले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन्।...