पचली भैरवको जात्रालाई नाटकको रुपमा देखाइँदै

काठमाडौं उपत्यकाको ऐतिहासिक पचली भैरव र भैरव जात्रालाई कलाकारको माध्यमबाट मञ्चन गरिने भएको छ। कार्तिक २५ गतेदेखि टेकुको कौशी थिएटरमा पचली भैरव र भैरवको कथामा आधारित नाटक मञ्चन गरिने भएको...

सम्बन्धित सामग्री

'नारीले जे भोग्छन् त्यो पुरुषले भोग्नै पर्दैन, भोग्नै सक्दैन'

म गर्भवती भइसकेँ। तिमी को हौ ? आफ्नो वास्तविक रुप भन। नत्र म जान दिन्नँ,’ रुक्मणीले पचली भैरवलाई भन्नुहुन्छ । त्यसपछि पचली भैरव आफ्नो रुप देखाउन बाध्य हुनुहुन्छ । तर, त्यसका लागि उहाँको सर्त हुन्छ । 'म मन्त्र फुकेर अक्षता दिन्छु। त्यसले मलाई हान। म आफ्नो रुपमा आउँछु। र, त्यसपछि फेरि मनुष्यको रुपमा फर्काउन मलाई त्यही अक्षताले हान्नुपर्छ,’ पचली भैरवले रुक्मिणीलाई भन्नुहुन्छ ।

पचली भैरवको कथालाई काठमाडौँ महानगरको सहयोग

काठमाडौँ– पचली भैरव र भैरव जात्रासँग सम्बन्धित सामाजिक विश्वासलाई रङ्ग मञ्चमा उतारिने भएको छ । काठमाडौँ महानगरपालिकाको कार्यक्रम सहयोगमा बज्र कला कुञ्जले कार्तिक २५ गतेदेखि टेकुको कौशी थियटरमा नाटक मञ्चन गर्दैछ । अमूर्त सम्पदासँग सम्बन्धित जनश्रुति, कथन, भनाइ, विश्वाश र आस्थालाई हेर्न, सुन्न र देख्न सक्ने माध्यमका रुपमा सांस्कृतिक नाटक प्रदर्शनका लागि अहिले अभ्यास चलिरहेको […]

विश्वले अनुशरण गर्न लायक नेपाली संस्कृति

काठमाडौँ। पचली भैरव र भैरव जात्रासँग सम्बन्धित सामाजिक विश्वासलाई रङ्गमञ्चमा उतारिने भएको छ। अमूर्त सम्पदासँग सम्बन्धित जनश्रुति, कथन, भनाई, विश्वास र आस्थालाई हेर्न, सुन्न र देख्न सकियोस् भनेर सांस्कृतिक नाटकका रुपमा प्रदर्शन गर्न लागिएको हो। यसका लागि अहिले धमाधम तयारी चलिरहेको छ। नाटकमा पचली भैरवको स्थापना र १२ वर्षे जात्रासम्बन्धी कथालाई कलात्मक रुपमा प्रस्तुत गरिने छ।