महँगी नियन्त्रण गर

सरकारी कर्मचारीको आर्थिक मोह, बिचौलियाको मनोमानी र व्यवसायीको बढी कमाउने महत्त्वाकांक्षाका कारण आम नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ । डरलाग्दो आर्थिक मन्दी, गुम्दै गरेको रोजगारी घट्दै गइरहेको आम्दानी एकातर्फ छ भने सोच्नै नसक्ने गरी बढेको खाद्य सामग्रीको बजार भाउको मारमा परेका आम नागरिक परेका छन् । सरकार दसैं केन्द्रित अनुगमन गर्छ ।

सम्बन्धित सामग्री

मूल्यवृद्धिदर घट्यो, तर कर बढ्दा महँगी नियन्त्रण हुनेमा आशंका

चालू आवमा ७ प्रतिशतभित्र मूल्यवृद्धिलाई नियन्त्रण गर्ने लक्ष्य लिएको सरकारले आगामी आवमा भने ६.५ भित्र कायम राख्ने बताएको छ, चालू आवका पछिल्ला महिनामा मूल्यवृद्धि घटे पनि कर बढाइएकाले महँगी नियन्त्रण...

अर्थ प्रश्न

सरकारले महँगी नियन्त्रण गर्नका लागि कस्तो भूमिका निभाउनुपर्छ ? सरकारले महँगी नियन्त्रण गर्नका लागि तीनवटै तहका सरकारलाई परिचालित गरी अनुगमन र कारबाही, सचेतताजस्ता कार्यक्रम ल्याउनुपर्छ, साथै उपभोक्ता जागरण अभियान चलाउनुपर्छ ।  आमउपभोक्ताले पाउनुपर्ने अधिकार कस्तो...

मौद्रिक नीतिले महँगी नियन्त्रण गर्न सक्दैन

मौद्रिक नीति मूलत: आर्थिक नीतिको सहयोगका लागि केन्द्रीय बैंकले तय गर्ने नीति हो । जसले वित्तीय स्थायित्व, मुद्रास्फीतिलाई नियन्त्रणमा राख्नेजस्ता विषयमा बढी जोड दिन्छ । तर, मौद्रिक नीतिले मौद्रिक उपकरण प्रयोग गरेर मुद्रास्फीतिलाई नियन्त्रण राख्न सक्ने अवस्था हाल नरहेको देखिन्छ । अनौपचरिक अर्थतन्त्र बढेको तथा अन्तर्राष्ट्रिय बजारमा पनि महँगी बढेका कारण मौद्रिक नीतिका उपकरणले गत […]

महँगी नियन्त्रण मौद्रिक नीतिको चुनौती

विश्वव्यापी रूपमा रूस–युक्रेनको असरका कारण आपूर्ति श्रृंखलामा परेको अप्ठ्यारोले मुद्रास्फीति बढेको छ । साथै, विश्वका अधिकांश मुलुकमा आर्थिक वृद्धिको चाप पनि परेको छ । नेपालमा पनि चालू आर्थिक वर्षमा बजेट तथा मौद्रिक नीतिले तोकेको लक्ष्यभन्दा माथितिर महँगी बढेको छ । साथै, आर्थिक वृद्धि पनि सरकारले लिएको लक्ष्य नभेट्ने पक्का छ । तत्काल रूस तथा युक्रेनको […]

इन्धनको मूल्य समायोेजनमार्फत महँगी नियन्त्रण

सरकारले इन्धनमा लगाउँदै आएको कर कटौती गरी मूल्य घटाएको छ । इन्धनको बढ्दो मूल्यका कारण बजारमा अत्यधिक महँगी बढेको गुनासो पनि सरकारले इन्धनमा कर घटाएको हो । सरकारले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ प्रतिलिटर कर कटौती गर्ने निर्णय गरेर शनिबार राति १२ बजेदेखि लागू गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले […]

महँगी नियन्त्रण गर्ने लक्ष्यका साथ अमेरिकामा २८ वर्षयताकै उच्च ब्याजदर वृद्धि

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्ब(फेड)ले बढ्दो महँगी नियन्त्रण गर्नको लागि २८ वर्ष यताकै धेरै अर्थात ०.७५ प्रतिशतले व्याज दर वृद्धि गरेको छ । लामो समयमा यो कदमले महँगी घटाउने भए पनि केही महिनाभित्र भने अर्थतन्त्रमा सुस्तता ल्याउने र बेरोजगारी बढाउने प्रक्षेपण गरिएको छ । यसअघि लिइएका कदमले महँगी नियन्त्रणमा न्युन सफलता हासिल भएको पछिल्लो तथ्याकंले देखाएपछि बुधबार फेडले व्याज दर वृद्धिको घोषणा गरेको हो । अब बैंकबाट ऋण लिँदा महँगो पर्नेछ । अमेरिकी कंग्रेसको मध्यावधि चुनाव नज

नियन्त्रण गर्ने कार्यक्रम नआएको डिला संग्रौलाको भनाइ

काठमाडौँ– नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले महँगी नियन्त्रण गर्ने कार्यक्रम नआएको बताएकी छिन्।  आज संसद्‌मा बोल्दै उनले सरकारले बढ्दो महँगी नियन्त्रण गर्ने कार्यक्रम नआएको बताएकी हुन्।   ‘महँगी अहिलेको प्रमुख आर्थिक समस्या हो तर यसलाई कसरी नियन्त्रण गर्ने र मुद्रास्फितिको कारणले अप्ठ्यारोमा परेका गरिब तथा वञ्चित समुदायलाई कसरी राहत दिने भन्ने बारेमा नीति तथा कार्यक्रममा […]

अहिलेको महँगी हाम्रो नियन्त्रणमा छैन : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमार झाँक्रीले अहिले महँगी आफूहरुको नियन्त्रण बाहिर रहेको बताएकी छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महँगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताएकी हुन् । ‘आजको महँगी हाम्रो नियन्त्रणमा छैन । आज विश्व बजारमा आएको अर्थतन्त्रको मन्दीचैँ सायद रसिया–युक्रेनको युद्ध मात्र छैन । खाडी मुलुकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु र भारतीय मुद्राको अवमूल्यन हुनु र त्यसको प्रभाव

महँगी नियन्त्रण, एमसीसी खारेजी लगायतका माग राख्दै राप्रपाको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– महँगी नियन्त्रण र एमसीसी खारेज गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विरोध प्रदर्शन गरेको छ। राप्रपाले बुधबार दिउँसो काठमाडौँको बबरमहलमा विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले ‘बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर, राष्ट्रघाती एमसीसी खारेज गर’ लगायतका नारा लगाएका थिए। साथै राप्रपाले एमसीसी खारेज गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई […]

महँगी नियन्त्रण गर्न र यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन अखिलको माग

काठमाडौँ – एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ। मंगलबार गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाउँदै अखिलको टोलीले चाडवाड नजिकिएसँगै बजारमा महँगी बढेको दाबी गर्दै नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न आग्रह गरेको हो। अखिलले विद्यार्थीलाई सार्वजनिक यातायातमा दिइँदै आएको छुटको व्यवस्था कार्यान्वन गर्न पनि माग गरेको छ। अखिलले गृहमन्त्री […]