काठमाडौं / आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्दै छ । आजको मन्त्रीपरिषदको बैठक नियमित बैठक हो । सरकारले स्वास्थ्य क्षेत्र सम्बन्धि महत्वपुर्ण अध्यादेश ल्याउने तयारी गरिरहेकाे बुझिएकाे छ ।
The post मन्त्रिपरिषदको बैठक बस्दै appeared first on Purbeli News.