आज मन्त्रिपरिषद बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुने

काठमाडाैँ- संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक आज दिउँसाे एक बजे प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बस्नेछ। बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने सम्भावना रहेको छ। हिजाे बसेकाे पाँच दलीय सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई […]

सम्बन्धित सामग्री

मन्त्रिपरिषद बैठक बस्दै, निर्वाचनको मिति घोषणा होला?

काठमाडौं, साउन १९ । संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिहदरबारमा दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । आजको बैठकमा प्रतिनिधि सभा चुनावको मितिबारे निर्णय हुने संभावना रहेको छ । मन्त्रिपरिषद्को बैठक बैठक अघि सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ ।