सीजी नेटले ल्यायो तीज अफर

काठमाडौं । सीजी नेटले महिलाहरूको लागि लक्षित गर्दै तीजको अफर सार्वजनिक गरेको छ। उक्त अफर भदौ १६ देखि भदौ ३० सम्म चल्ने छ विशेष गरी महिला ग्राहकहरूको लागि मात्र लक्षित गरी ल्याइएको अफरमा ६ महिना वा १२ महिनाको इन्टरनेट प्लान सस्क्राइव गर्नुपर्ने हुन्छ। सस्क्राइव गरिएको प्लान महिलाको नाममा हुनु पर्ने हुन्छ। उक्त अफर सस्क्राइव गरे वापत ग्राहकले लक्की ड्रबाट दैनिक रूपमा २ वटा घरायसी सामाग्री पुरस्कार प्राप्त गर्न सक्ने छन् भने अफरको अन्तिम दिन एक जनालाई बम्पर लक्की ड्र साथै  ९ जनालाई थ