प्रधानमन्त्री देउवा पुगे संसद भवन

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा बानेश्वरस्थित संसद भवन पुगेका छन् । आज १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक तोकिएको समय अघि नै देउवा संसद भवन पुगेका हुन् । आज बसेको सत्ता गठबन्धनको बैठकले पनि आज एमसीसी टेबुल गराउन निर्णय गरेको थियो । सरकारले आजै एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ । एमसीसीको […]

सम्बन्धित सामग्री

संसद भवनअगाडि जब प्रधानमन्त्रीलाई गाँजाको ब्यानर देखाउन खोजियो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन प्रवेश गर्ने क्रममा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती व्यक्तिले गाँजाको तस्बिर भएको व्यानर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको गेटमा प्रदर्शन गरेका थिए । राष्ट्रपतिबाट आज हुने नीति तथा कार्यक्रम वाचनको कार्यक्रममा प्रधानमन्त्री देउवा पौने ४ बजेतिर बीआईसीसी आइपुगेका थिए । त्यही बेला एक व्यक्तिले ‘म एड्स रोगी […]

सरकार रहने/नरहनेमा आशंका : कोइराला

काठमाडौं । सत्तासीन प्रमुख दल नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले एमसीसी संसदबाट पास भएपछि सरकार रहने/नरहने कुरामा आशंका व्यक्त गर्नुभयो । शुक्रबार संसद भवन बाहिर बोल्दै कोइरालाले एमसीसी संसदबाट नै पास हुने दाबी गर्दै त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न सक्ने बताउनुभयो । उहाँले एमसीसी नेपालको हितमा भएकोले नेपालले पास गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवा […]

प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद भवन परिसरमा देखिएको दृष्य (फोटोफिचर)

प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदै छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक केहीबेरमा बस्दैछ । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ ।सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संसद