संसद भवनअगाडि जब प्रधानमन्त्रीलाई गाँजाको ब्यानर देखाउन खोजियो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन प्रवेश गर्ने क्रममा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती व्यक्तिले गाँजाको तस्बिर भएको व्यानर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको गेटमा प्रदर्शन गरेका थिए । राष्ट्रपतिबाट आज हुने नीति तथा कार्यक्रम वाचनको कार्यक्रममा प्रधानमन्त्री देउवा पौने ४ बजेतिर बीआईसीसी आइपुगेका थिए । त्यही बेला एक व्यक्तिले ‘म एड्स रोगी […]