तीन नेताले उम्मेदवारी फिर्ता लिएपछि सुदूरपश्चिमबाट केन्द्रीय सदस्य निर्विरोध

चितवन : नेकपा (एमाले)को चितवनमा जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वमा सर्वसम्मत गराउने प्रयास अझै जारी छ। मतदानको समय दुई घण्टा पछि सारेर भए पनि नेताहरु सकभर सर्वसम्मत नेतृत्व चयनको प्रयासमा लागेका छन्। सोही बमोजिम सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका सहदेव बोगटी, दीपक प्रकाश भट्ट र कृष्णप्रसाद जैसीले उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता भएपछि सुदूरपश्चिम प्रदेशबाट खुला केन्द्रीय सदस्यमा राजेन्द्र सिंह रावल,अफिलाल ओखेडा, झपटबहादुर बोहरा, नारदमुनि राना, भै

सम्बन्धित सामग्री

खुला महिलातर्फ केन्द्रीय कमिटीमा को को निर्वाचित भए ?

नेकपा एमालेको दशौं महाधिवेशनमा खुला महिलातर्फका ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।  ५४ जनाको उम्मेदवारी परेकोमा अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि ५३ जना निर्विरोध निर्वाचित भएका हुन्। को को निर्वाचित...