काठमाडौं फेरि विश्वकै प्रदूषित शहर : RajdhaniDaily.com -
RajdhaniDaily.com | काठमाडौं । काठमाडौं फेरि विश्वक्रै प्रदूषित सहरमा सूचिकृत भएको छ । वायु प्रदूषणले गर्दा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः परेको हो । शिवपुरी -
१४ वैशाख, काठमाडौं । भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोरलाई पछि पार्दै काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरले गरेको मापनअनुसार काठमाडौं सबैभन्दा धेरै प्रदूषित सहर बनेको …
काठमाडौं । काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहर रहेको भन्ने सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनेकानेक टिकाटिप्पणी भइरहँदा धोवीखोला करिडोरमा फुलेका मौसमी फूलले भने बेग्लै रौनक प्रवाहित गरेको छ । क्षणिक नै किन नहोस् यसले कालो बादलमा चाँदीको घेराजस्तै आशा जगाएको छ । बसन्त ऋतुहरुको राजा हो । यो समयमा बनस्पतिले चोला फेर्छ । पुराना पातले विश्राम […]
काठमाडौं : विश्वकै प्रदूषित शहरको मापन गर्ने आइक्युएयर डटकमका अनुसार पछिल्ला ३ दिनमा नेपालको राजधानी शहर काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा शीर्ष पाँच शहरमा परिरहेको छ।कहिले पहिलो त कहिलो दोस्रो तेस्रो अनि चौथो नम्बरमा काठमाडौं घुमिरहेको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ७५ देखि १ सय ५० माइक्रोग्राम एयर क्वालिटी इन्डेक्सलाई अति प्रदूषितका रूपमा लिई मास्क अनिवार्य लगाउनुपर्ने हुन्छ भने १५० भन्दा माथिको प्रदूषण भए खतरनाक परिस्थितिका रूपमा हेरिन्छ।पछिल्ला ३ दिनमा १ सय ५० देखि
लगातार ११ दिनदेखि काठमाडौं शहर विश्वकै प्रदूषित शहर बनिरहेको छ । आईक्यूएयरडटकम का अनुसार काठमाडौं लगातार दुई सातादेखि विश्वको नम्बर एक प्रदूषित शहर बनेको हो ।
केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौं विश्वकै प्रदूषित शहर हुन पुगेको छ ।घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको छ ।वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत हप्ताकै अवस्थामा नपुगे पनि सोमवारदेखि बढेको छ ।...
काठमाडौं : राजधानी काठमाडौं आज पनि विश्वकै प्रदूषित सहरको सूचीमा नम्बर १ मा रहेको छ। हिजो पनि सोही सूचीमा रहेको थियो।
केही दिन कम देखिएको प्रदूषण हिजोदेखि पुनः उच्च बन्दै गएको छ। घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको छ। आज बिहान काठमाडौंको क्युआई ३१० रहेको छ। प्रदूषण गत हप्ताकै अवस्थामा नपुगे पनि हिजोदेखि भने बढ्न थालेको हो।
वनमा लागेको डढेलो नियन्त्रण नभएसम्म तत्काल प्रदूषण कम हुने सम्भावना नरहेको विज्ञहरुले औँल्याउने गरेका छन्। वायुमण्डलमा प्रदूषण अत्यधिक भई वायु...
२३ चैत, काठमाडौं । सोमबार दिनभरि काठमाडौं उपत्यकामा राम्रोसँग घाम लाग्न पाएन । तुवाँलोले वायुमण्डल ढपक्क ढाकिरह्यो । धेरैले आँखा पिरो भएको, चिलाएको र नाक पोलेको अनुभव गरे । अघिल्लो साता यसरी नै प्रदुषण बढेपछि सरकारले बुधबारदेखि ४ दिन विद्यालय बन्द गर्ने निर्णय लिएको थियो । बुधबार राति नै काठमाडौं उपत्यकासहित पहाडी भूभागमा पानी परेका […]
काठमाडौँ / काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ । सोमबार बिहान काठमाडौंको वायु प्रदूषण तीन सय नौ एक्युआई मापन गरिएको हाे । जुन स्वास्थ्यका लागि हानिकारक रहेको बताइछन् । यस्तै‚ चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर तीन सयभन्दा माथि रहेको छ । सोमबार बिहान काठमाडौँको भिजिबिलिटी १५ सय मिटर...
The post फेरि काठमाडौं विश्वकै प्रदूषित शहर appeared first on Purbeli News.