बसन्त ऋतुसँगै खुलेको धोबी खोला करिडोर (तस्बिरहरु)

काठमाडौं । काठमाडौं उपत्यका विश्वकै प्रदूषित शहर रहेको भन्ने सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनेकानेक टिकाटिप्पणी भइरहँदा धोवीखोला करिडोरमा फुलेका मौसमी फूलले भने बेग्लै रौनक प्रवाहित गरेको छ । क्षणिक नै किन नहोस् यसले कालो बादलमा चाँदीको घेराजस्तै आशा जगाएको छ । बसन्त ऋतुहरुको राजा हो । यो समयमा बनस्पतिले चोला फेर्छ । पुराना पातले विश्राम […]