जिल्लाहरुमा बालेन प्रभाव- शौचालय सार्वजनिक खुलागर्ने बढे

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले राजधानीका होटल, रेष्टुरेन्ट तथा अन्य संस्थाका शौचालय सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्ने योजना सफल हुँदै यसको विस्तार देशका अन्य क्षेत्रमा पनि पुगेको छ । देशकै ठूलो अर्थात् काठमाडौँ महानगरमा होटल र रेष्टुरेन्टलाई सार्वजनिक शौचालय बनाउने योजना अघि बढेसँगै पर्यटकीय जिल्ला इलाममा यसको प्रयोगसमेत सुरु भइसकेको छ । इलामको प्रमुख पर्यटकीयस्थल …

सम्बन्धित सामग्री

पोखरामा पनि सुरु भयो निजी शौचालय सार्वजनिक प्रयोगमा ल्याउने अभियान

काठमाडौं महानगरपालिकाबाट सुरु भएको निजी शौचालय सार्वजनिक प्रयोगमा ल्याउने अभियान पोखरामा पनि पुगेको छ । पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयलाई सर्वसाधारणले निःशुल्क प्रयोग गर्ने गरी सञ्चालनमा ल्याएको छ । देशकै मुख्य पर्यटकीय सहर पोखराको बजार क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी साझेदारीमा ३२ वटा शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको …

पोखरामा निजी शौचालय सार्वजनिक रुपमा प्रयोग

बजारमा सार्वजनिक शौचालय नहुनु, होटल तथा रेष्टुरेण्टले शौचालयमा ताल्चा लगाएर राख्ने र होटल तथा रेष्टुरेण्टमा बसेर खाएमात्र शौचालय प्रयोग गर्न दिने गर्दा बटुवालाई दिसा/पिसाब लाग्दा हैरानी खेप्नुपर्ने बाध्यता थियो।...

पोखराका निजी शौचालय सार्वजनिक प्रयोगमा

काठमाडौँ । पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयलाई सर्वसाधारणले निःशुल्क प्रयोग गर्ने गरी सञ्चालनमा ल्याएको छ । देशकै मुख्य पर्यटकीय सहर पोखराको बजार क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले बिहीबारदेखि निजी साझेदारीमा ३२ वटा शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको हो ।  महानगरले सार्वजनिक सूचना जारी गरी शौचालय उपयोग गर्न दिन इच्छुक […]

पोखराका ३२ निजी शौचालय सार्वजनिक प्रयोगलाई खुला (सूचीसहित)

पोखरा महानगरपालिका/ निजी साझेदारी योजनाअनुसार बिहीबारदेखि ३२ वटा शौचालय सार्वजनिक प्रयोगलाई खुला गरिएको हो ।

होटल र संघसंस्थाका शौचालय सार्वजनिक बनाउन पोखरा महानगरको आह्वान

पोखरा, २ साउन । पोखरा महानगरपालिकाले पनि काठमाडौं महानगरमा जस्तै होटल, रेष्टुरेण्ट तथा विभिन्न संघसंस्थाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न मिल्ने गरी खुला गर्न आह्वान गरेको छ । मुख्य सहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा र शौचालय निर्माणका लागि जग्गा पनि नहुँदा सर्वसाधारणलाई असहजता भएको छ । त्यसैले मुख्य सहर र सडकमा रहेका व्यक्ति, बैंक, वित्तिय […]

काठमाडौंमा शौचालय सार्वजनिक प्रयोग गर्न दिने यी हुन् ३५ संस्था

७ असार, काठमाडौं । काठमाडौं महानगरपालिका भित्र व्यापार व्यवसाय गरिरहेका ३५ वटा संस्थाले आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि दिने भएका छन् । सर्वसाधारण नागरिकलाई शौचालय प्रयोग गर्न दिन इच्छुक ३५ वटा संस्थाहरुसँग काठमाडौं महानगरपालिकाले सोमबार सम्झौता गरेको छ । बैंक, रेष्टुरेन्ट, स्कूल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरुसँग सम्झौता भएको हो । महानगरपालिकाका […]

होण्डाका शोरूमका शौचालय सार्वजनिक प्रयोगका लागि खुला

होन्डाले देशभरका एक सय सात शोरूममा रहेका शौचालय सार्वजनिक प्रयोगका लागि खुला गरेको छ ।शोरुम भिजिटमा पुग्नेहरुका लागि मात्र प्रयोग भइरहेको शौचालय अब जोसुकै व्यक्तिले पनि प्रयोग गर्न पाउने भएका छन् । गत शुक्रबारदेखि शोरुम, डिलर र सवडिलर गरी एक सय सात स्थानबाट निःशुल्क शौचालयको सुविधा दिइएको कम्पनीले जनाएको छ ।कम्पनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र […]

शौचालय सार्वजनिक बनाउन चाहनेहरुले सात दिनभित्र सम्पर्क गर्नुपर्ने

काठमाडौं महानगरपालिकाले आफ्नो शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिन इच्छुक व्यक्ति तथा निकायहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले सात दिनभित्र सार्वजनिक निजी साझेदारी इकाइ, बबरमहल जिसस भवन वा प्रशाशन विभाग, काठमाडौं महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।