पाइलट केसीले गरेका थिए दुर्घटना भएको विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘डेमो’ उडान

पोखरा – काठमाडौँबाट पोखरा उडेको यती एयरलायन्सको जहाज आइतबार बिहान पोखरा महानगरपालिका–१५ मितेरीपुलनजिकै सेती खोंचमा दुर्घटना भएको छ। जहाजमा चालक दलका ४ जनासहित ७२ यात्रु सवार थिए। दुर्घटनामा परेको एटीआर जहाज पहिलो हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले हालसम्म ६८ जनाको मृत्यु भएको पुष्टि गरेको छ। बाँकी शव निकाल्ने प्रयास भइरहेको छ। पाँच घण्टादेखि शव निकाल्ने काम […]

सम्बन्धित सामग्री

प्रशिक्षक पाइलटका आँखा ककपिटमै नहुँदा दुर्घटना : प्रतिवेदन

प्रशिक्षक पाइलटको आँखा ककपिटभित्रै भइदिएको भए ६८ यात्रु र ४ चालकदल बोकेको यती एयरलाइन्सको एटीआर विमान सम्भवतः एक वर्षअघि अवतरणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सेती नदीको खोंचमा दुर्घटनामा पर्ने थिएन । उक्त दुर्घटनाको छानबिन गर्न गठित दुर्घटना जाँच आयोगले ११ महिनापछि सरकारलाई बुझाएको प्रतिवेदनमा उक्त सुझावहरू औंल्याइएको छ ।

धौलागिरी बेसक्याम्पमा हेलिकोप्टर दुर्घटना

काठमाडौं– म्याग्दीको धौलागिरी बेस क्याम्पमा हेलिकप्टर दुर्घटना भएको छ । सामान लिएर गएको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो । सामान लिएर कार्गो हेली इटालियन बेसक्याम्पबाट धौलागिरी बेसक्याम्पका लागि उडेको थियो । क्याम्पमा अवतरण गर्ने बेलामा दुर्घटना भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । उक्त हेलिकोप्ट...

धौलागिरी बेस क्याम्पमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना

पोखरा । म्याग्दीको धौलागिरी बेस क्याम्पमा हेलिकप्टर दुर्घटना भएको छ । अवतरण गर्ने क्रममा एभरेष्ट हेलिकप्टर दुर्घटना भएको हो । सामान लिएर कार्गो हेली इटालियन बेसक्याम्पबाट धौलागिरी बेसक्याम्पका लागि उडेको थियो । बेस क्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विक्रम गौतमले नेपाल प्रेसलाई बताए । ‘हेलिकप्टर दुर्घटना भएको छ । […]

दुर्घटना चराको कारणले भएको हो त ?

पोखरा, माघ २। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुभन्दा ६ महिनाअघि नै नजिकै रहेको ल्यान्डफिल साइट सार्न विज्ञले सुझाव दिइरहेका थिए । तर ल्यान्डफिलसाइट सार्ने कामले विमानस्थल उद्घाटन (२०२३ जनवरी १ं) हुनुभन्दा एकसाता अघि मात्र पूर्णता पायो । ल्यान्डफिल साइट सारेपछि त्यहाँका चराले आहारा र बासस्थान खोजिरहेका थिए । तर सरोकारवालाले ती चराको बासस्थान र आहारालाई […]

दुर्घटना चराको कारणले भएको हो त ?

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुभन्दा ६ महिनाअघि नै नजिकै रहेको ल्यान्डफिल साइट सार्न विज्ञले सुझाव दिइरहेका थिए । तर ल्यान्डफिलसाइट सार्ने कामले विमानस्थल उद्घाटन (२०२३ जनवरी १) हुनुभन्दा एकसाता अघि मात्र पूर्णता पायो

यति एयर दुर्घटना: कतै चराकै कारणले त होइन?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनु ६ महिना अघि नै नजिकैको ल्याण्डफिलसाइट सार्नुपर्ने भनेर विज्ञले सुझाइरहेका थिए।...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः सुरू

१ माघ, काठमाडौं । पोखरामा जहाज दुर्घटनामा परेपछि अवरुद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः सुरू भएको भएको छ । आइतबार बिहान ११ः५० मा सेती खोंचमा जहाज दुर्घटनामा परेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको थियो । दुर्घटनाग्रस्त क्षेत्रमा उद्धारको काम जारी छ । विमानस्थल कार्यालयका अनुसार दुर्घटना अगाडिसम्म पाइलटले एटीसीसँग सम्पर्क गरिरहेका थिए । त्यसपछि […]

प्रत्यक्षदर्शी भन्छन्-विमान असन्तुलित भएर हल्लिंदै खस्यो

१ माघ, पोखरा । काठमाडौंबाट पोखरा जाँदै गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको यति एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटनाहुनु अघि देखेका अनियन्त्रित हुँदै आएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रत्यक्षदर्शी रहेका रविन्द्र खड्काका अनुसार विमान हेर्दैमा उल्टोपाल्टो भएर हल्लिंदै आएको थियो । ‘खस्ने बेलमा विमान पुरै उल्टै भयो, एकैचोटी भुईंमा झर्‍यो,’ उनले भने,’ठूलो आवाज […]