आम्दानीको राम्रो स्रोत अग्ला हिमाल

विश्वमा ८ हजार मिटरभन्दा माथिका हिमाल १४ वटा रहेको मानिन्छ । तीमध्ये नेपालमा मात्रै आठवटा रहेका छन् । फेरि ६ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल थपिने कुरो पनि छँदै छ । खासमा जुन देशसँग जति धेरै अग्ला हिमाल भयो, उति नै धेरै विदेशी मुद्रा आर्जन गर्ने सम्भावना रहन्छ, हिमाल आरोहणमार्फत । हुन पनि हिमाल […]

सम्बन्धित सामग्री

चितवन राष्ट्रिय निकुञ्जलाई आम्दानीको २१ प्रतिशत मात्र बजेट

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा आम्दानीको २१ प्रतिशत मात्र बजेट आएको हो।...

आम्दानीको स्रोत बन्दै करेला खेती

सुर्खेत – सुर्खेतको एक गाउँको करेला खेती किसानका लागि आम्दानीको स्रोत भरपर्दो देखिएको छ। यसअघि रोग किराको कारण राम्रोसँग नफल्ने करेला खेतीलाई किसानले जैविक खेती प्रर्णाली अवलम्बन गर्दा उत्पादनमा वृद्धि भएको हो। वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी गाउँका किसान रामबहादुर शाहीले जलबायु अनुकुलन अनुसारको खेती गर्दाको परिणाम गाउँमा करेला खेती राम्रो उत्पादन हुन थालेको जानकारी दिए। […]

गाँजालाई कानुनी दायरामा ल्याएर आम्दानीको स्रोत बनाउनुपर्छ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा र घरेलु रक्सीलाई कानुनी दायरामा ल्याएर आम्दानीको स्रोतको रुपमा जोड्न सकिने बताएका छन्।...

सिस्नो र गुन्द्रुक बन्यो आम्दानीको गतिलो स्रोत

१८ वैशाख, काठमाडौं । बारीका काँल्लोभरि पाइने सिक्ने र जङ्गलमा प्रशस्तै पाइने बाँको जैमिनीका स्थानीयको आम्दानीको स्रोत बन्दै गएको छ । कुनै समय पशुचौपायालाई खोले बनाएर खुवाइने सिस्नो अहिले पाहुनाका लागि स्वादिष्ट परिकार बनेको छ । बागलुङको जैमिनी नगरपालिका-३ दमेकका स्थानीयले गाउँमा आउने पाहुनालाई सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक कोशेलीका रुपमा प्रयोग गर्दै आएका छन् […]

विन्डोज होइन माइक्रोसफ्टको आम्दानीको प्रमुख स्रोत

माइक्रोसफ्ट, एप्पल, अमेजन, गुगल जस्ता विश्वस्तरीय ठूला प्रविधि कम्पनीका आम्दानीको बारेमा हामीले धेरै सुन्दै आएका छौं । के तपाईंलाई यी कम्पनीहरुको आम्दानीको तथ्यांकका बारेमा थाहा छ ? एप्पल कम्पनीको आम्दानीको अधिकांश हिस्सा हार्डवेयर प्रोडक्टबाट आउँछ । गुगलको अधिकांश आम्दानी इन्टरनेट तथा सफ्टवेयर र विज्ञापनबाट हुने गरेको छ भने माइक्रोसफ्ट कम्पनीको भने आम्दानीका विभिन्न स्रोत छन् […]

फुर्केटारीको आम्दानीको स्रोत बन्यो महभीरको पानी

जङ्गलको बीच भागबाट निस्किएको महभीरको पानी फुर्केटारी सामुदायिक वनको आम्दानीको स्रोत बनेको छ । समूहको सक्रियतामा स्थापना गरी सञ्चालनमा आएको फुर्केटारी एक्युपेयर प्रशोधित पानी बजारमा बिक्री गरेर समूहले आम्दानीको स्रोतका रुपमा उपयोग गरेको हो । पोखरा महानगरपालिका–२५ हेम्जास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहले साढे दुई वर्षअघि सुरु गरेको महभिरखोला प्राकृतिक खानेपानी प्रालिमार्फत खेर गएको पानीलाई समूहको पहलमा आम्दानीको स्रोतमा परिणत गरेको हो । खानेपानीको प्रयोजनका लागि झण्डै २० वर्ष

आफ्नो आम्दानीको १० प्रतिशत उपचारमा खर्च गर्छन् हरेक नेपाली परिवार

काठमाडौं :  नेपालमा हाल हरेक परिवारले आफ्नो आम्दानीको १० प्रतिशत रकम उपचारमा खर्च गर्ने गरेको पाइएको छ।स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले आज आयोजना गरेको कार्यक्रममा महाशाखाका प्रमुख डा अनुप बाँस्तोलाले नेपालमा हरेक परिवारले आफ्नो परिवारको कुल खर्चको १० प्रतिशत हिस्सा उपचारमा खर्च गर्ने गरेको बताएका हुन्।‘नेपालमा हरेक घर परिवारले आफ्नो आम्दानीको १० प्रतिशत हिस्सा स्वास्थ्य उपचारमा खर्च गर्ने गरेक

आम्दानीको माध्यम बन्यो झिनीया

म्याग्दीको बेनीमा झिनीया बनाउने व्यवसाय फस्टाएकाले यहाँका उद्यमीले झिनीयालाई आम्दानीको स्रोत बनाउन थालेका छन् । झिनीया बनाएर उद्यमीले अतिरिक्त आम्दानी गरेका हुन् । पाँच जनाको समूहमा झिनीया उत्पादन गर्दै आएकी बेनपा–८ शिक्षा मार्गकी गौरा पाइजाले दसैँ र तिहारको समयमा झिनीयाको माग बढी हुने गरेको बताइन् । “अन्य समय विवाह र छेवारमा झिनीया कोशेली लैजाने चलन छ । विदेशमा पनि लैजाने गर्छन्”, उनले भनिन्, “यसपालिको दसैँ तिहारमा हाम्रो समूहले रु सात लाख बराबरको झिनीया बिक्री गरेक

कैदीका लागि कारागार बन्यो आम्दानीको स्रोत

दार्चुला, २४ असोज: दार्चुला कारागारभित्रका कैदीबन्दीको कारागार नै आम्दानीको स्रोत बनेको छ । कारागारभित्रै कदीबन्दीले सिलाई व्यवसाय सञ्चालन गरेर आम्दानी गर्न थालेका छन् । कारागार बाहिर हुँदा सिलाइ व्यवसाय गर्दै आएका गुरुदेव रानाको अहिले कारागारभित्रै सामान्यतया रु छ÷सात हजार आम्दानी हुने गरेको छ । आफूले बाहिर पसल सञ्चालन गर्दा चिनेका ग्राहक अहिले पनि भित्रै सिलाउन […]

बैंकको नाफामा ब्याज आम्दानीको हिस्सा घट्दै

बैंकहरूको नाफामा ब्याजबाट प्राप्त हुने आम्दानीको हिस्सा घट्न थालेको छ । ब्याजदरमा तीव्र प्रतिस्पर्धा भएसँगै बैंकहरू नाफा कमाउनका लागि अन्य व्यवसायमा लाग्न थालेको पाइएको छ ।चालू आवको तेस्रो त्रैमाससम्ममा बैंकहरूको नाफा वृद्धि भए पनि मुख्य आम्दानीको स्रोत रहेको ब्याज आम्दानी भने घटेको छ । २०७६ चैतसम्ममा वाणिज्य बैंकहरूले ९८ अर्ब ८ करोड २१ लाख खुद […]