चलिचत्र 'रिमै'को फर्स्टलुक पोस्टर सार्वजनिकका साथै प्रदर्शन मिति पनि घोषणा गरिएको छ। सिनेमा आगामी भदौ २७ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने निर्माण टिमले
नेपाल टेलिभिजन कर्णाली प्रदेश ब्यूरोले सुर्खेतमा आयोजित कार्यक्रमको उद्घाटन र रेडियो नेपालको कर्णाली प्रदेश प्रसारण केन्द्रबाट खस भाषामा समाचार सुरु गर्दै मन्त्री गुरुङले यो समाचारले कर्णालीको मौलिकता झल्काउने विश्वास व्यक्त गरेका हुन्।
वीरेन्द्रनगर – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशस्तरीय सञ्चार संस्थाहरूको सुदृढीकरण र मातृभाषामा समाचार प्रवाहले सङ्घीयताको मर्मलाई व्यवहारमा उतार्न सहयोग पुग्ने बताएका छन् । नेपाल टेलिभिजन कर्णाली प्रदेश ब्यूरोद्वारा आज सुर्खेतमा आयोजित कार्यक्रमको उद्घाटन तथा रेडियो नेपालको कर्णाली प्रदेश प्रसारण केन्द्रमार्फत खस भाषामा समाचार प्रसारण गर्दै मन्त्री गुरुङले खस भाषामा सुरु गरिएको समाचारले […]