स्थानीय तह निर्वाचन: शुक्रबार ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय

स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरूले शुक्रबार साँझ ५ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने बताइएको छ ।

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन : हालसम्म कुन दलले कति उम्मेदवारी फिर्ता लिए ?

काठमाडौं । यही महिनाको ३० गते हुने स्थानीय तह निर्वाचनका उम्मेदवारी दर्ता दर्तापछि देशभर सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दिनेमध्ये ३ हजार ६ जनाले मनोनयन फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । स्वतन्त्रपछि सबैभन्दा बढी फिर्ता लिनेमा नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका उम्मेदवारहरु छन् […]

स्थानीय तह निर्वाचन: चन्द समूहका सबै उम्मेदवारको मनोनयन फिर्ता

नेत्रविक्रम चन्द समूहबाट विद्रोह गरी पाल्पामा मनोनयन दर्ता गराएका सबैजसोले उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरुले प्रमुख राजनीतिक दलसँग ‘पदीय बार्गेनिङ’ गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।

स्थानीय तह निर्वाचन: देउवाको इमेल ढिला आउँदा...

कांग्रेसका तर्फबाट पालुङटार नगरपालिका प्रमुखमा मनोनयन गराएका दीपकबाबु कँडेलको उम्मेदवारी फिर्ता गराउन पार्टी सभापति शेरबहादुर देउवाको प्रयास असफल भएको छ ।

जनकपुरधाम उपमहानगरमा मेयर पदका दुईसहित १५ जनाले लिए उम्मेदवारी फिर्ता

स्थानीय तह निर्वाचन अन्तर्गत जनकपुरधाम उपमहानगरको मेयरसहित विभिन्न पदमा उम्मेदवारी दिएका १५ जनाले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधाम उपमहानगरपालिकाले दिएको जानकारी अनुसार मेयर पदमा दुई जना, उपमेयर पदमा १ जना, वडाअध्यक्ष पदमा ११ जना र सदस्य पदमा १ जना गरी १५ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।मेयरमा उम्मेदवारी फिर्ता लिनेहरूमा वैद्यनाथप्रसाद साह र नन्दनकुमार भगत छन् । यस्तै विभिन्न वडाको अध्यक्ष पदमा उम्मेदवारी दिएका ११ जना र वडा सदस्

स्थानीय तह निर्वाचन : देशभरी कुन पार्टीका कति उम्मेदवार ? (दलगत विवरण)

काठमाडौं । स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको तयारी निर्वाचन आयोगले गरेको छ । आज उम्मेदवारी फिर्ताको समय दिएको आयोगले शनिवार अन्तिम नामावली प्रकाशन गर्ने छ । सोही दिन निर्वाचन चिह्न पनि प्रदान गर्ने भएको छ । उम्मेदवारी फिर्ता लिए पछिको प्रारम्भिक विवरण अनुसार देश भरी नेकपा एमालेका उम्मेदवार धेरै रहेका छन् […]

स्थानीय तह निर्वाचन: करिब ४ हजारको उम्मेदवारी फिर्ता

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजारले फिर्ता लिएका छन् । वैशाख ११ र १२ गते मनोनयन दर्ता सम्पन्न भएकामा आज शुक्रबार साँझ ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो ।

बागी उम्मेदवारी फिर्ता गराउने पहलस्वरूप सत्तारुढ गठबन्धनको बैठक

काठमाडौं : स्थानीय तह निर्वाचन अन्तर्गत उम्मेदवारी फिर्ता गर्ने अन्तिम दिन बालुवाटारमा सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ। बैठकमा प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई लगायत सहभागी छन्। ६ महानगर र ११ उपमहानगरमा मिलेर चुनाव लड्ने निर्णय निर्णयविपरीत विभिन्न ठाउँमा स्थानीय नेताले 'बागी उम्मेदवारी' दिएपछ

स्थानीय तह निर्वाचन: एमाले जिल्ला सचिव गुरुङले स्वतन्त्र उम्मेदवारी फिर्ता लिने

नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला सचिव उमेश गुरुङले सन्दकपुर गाउँपालिकाको अध्यक्षका लागि दर्ता गराएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिने भएका छन्। उनले आफूले दर्ता गरेको मनोनयन फिर्ता लिनेबारे पार्टीमा सहमति भएको बताए।...

स्थानीय तह निर्वाचन २०७९: गठबन्धनले बागीलाई फकाउने, नमाने कारबाही गर्ने

सत्ता गठबन्धन दलले पार्टीको निर्णयविपरीत स्थानीय तहमा उम्मेदवारी दिएका नेता कार्यकर्तालाई सम्झाई–बुझाई गर्ने, फकाउने र त्यति गर्दा पनि उम्मेदवारी फिर्ता नलिए अनुशासनको कारबाही गर्ने नीति लिएका छन् । त्यसका लागि दलहरूले देशभर कहाँ कति स्वतन्त्र उम्मेदवारी परेको छ भनेर तथ्यांक संकलन थालेका छन् ।