महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौं प्रमुख चौधरीले भनिन्–‘काठमाडौं उपत्यकाको जाम कम गर्न सक्दो प्रयास गर्छु

काठमाडौं, २ साउन । महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौंको नवनियुक्त प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले उपत्यकाको ट्राफिक जाम कम गर्न आफूले सक्दो प्रयास गर्ने घोषणा गरेकी छिन् । उनले ट्राफिक जाम कम गर्न आफूले व्यवस्थित पार्किङस्थलमा जोड दिएको बताईन् । उनले भनिन्,“उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि पार्किङ स्थलको समस्या समाधान हुनुपर्छ । यसका लागि काठमाडौंका […]

सम्बन्धित सामग्री

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ज्योति विकास बैंकको सहयोग

काठमाडौं, २४ माघ । ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई सवारी दुर्घटना न्युनिकरण तथा जनचेतनाको लागि बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका कोटेश्वर शाखाका शाखा प्रबन्धक किशन खड्काले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर […]

ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ट्राफिक व्यवस्थापन बोर्ड सहयोग गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ । सवारी दुर्घटना न्युनिकरण तथा जनचेतनाको लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विकास प्रवर्द्धन कोषमार्फत सहयोग गरेको बैंकले जनाएको छ । बिहीबार आयोजित कार्यक्रममा बैंकको तर्फबाट कोटेश्वर शाखाका प्रबन्धक किसन खड्काले महानगरीय ट्राफिकका इन्स्पेक्टर रामकृष्ण देवकोटालाई बोर्डहरू हस्तान्तरण गरेका थिए ।  स्थानीय तहमा सुषुप्त रुपमा रहेकास सम्भावनालाई उजागर गर्नको लागि बैंकले विभ

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरलाई ज्योति विकास बैंकको सहयोग

काठमाडौँ- ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई सवारी दुर्घटना न्युनीकरण तथा जनचेतनाको लागि बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा ज्योति विकास बैंकको तर्फबाट बैंकका कोटेश्वर शाखाका शाखा प्रबन्धक किशन खड्काले महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर राम कृष्ण देवकोटालाई विभिन्न […]

'डिभाइडर' सफा गर्न खटिए ट्राफिक प्रहरी

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका मुख्य सडकका डिभाइडर सफा गरेको छ। अत्यन्तै फोहर र धुलो टाँसिएका कारण सफा गरिएको महाशाखाका एसपी सन्जिव दास शर्माले जानकारी दिए।  उनका अनुसार सार्वजनिक विदाको दिन...

ट्राफिक प्रहरी र यातायात व्यवसायीले सुरु गरे मास्क अभियान

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना महामारीलाई मध्यनजर गर्दै नागरिक सचेतना अभियान सुरु गरेको छ ।

घुस लिन अस्विकार गर्ने २४ ट्राफिक प्रहरी सम्मानित

महानगरीय ट्राफिक प्रहरी महाशाखाले घुस लिन अस्विकार गर्ने प्रहरी निरीक्षकसहित २४ ट्राफिक प्रहरीलाई पुरस्कृत एवं सम्मान गरेको छ। नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी बहन गर्नेहरुलाई सम्मान...

ट्राफिक प्रहरी महाशाखालाई नाडाले दियो जनचेतना फैलाउने सामग्री

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक जनचेतना फैलाउने सामग्री हस्तान्तरण गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले महाशाखालाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । उनले एक कार्यक्रमका बीच त्रिपुरेश्वर चोकमा ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गर्ने क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक सञ्जीव शर्मालाई ती सामाग्री बुझाए । नाडाले १० हजार थान नो हर्न स्टिकर, ५ हजार मास्क, २०० थान ‘तपाईको मास्क खोइ ?’ ब्यानर र २०

नाडाले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाबीच सहकार्य गर्ने समझदारी भएको हो ।  महाशाखाले अगाडि बढाइरहेको ट्राफिकजन चेतनामूलक कार्यक्रममा सहयोग गर्न नाडा र महाशाखाबीच समझादारी भएको हो ।  नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको ६ सदस्यीय प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसंग भेटी उक्त महाशाखाले अगाडि बढाइरहेको ट्राफिक जन चेतनामूलक कार्यक्रमहरु लगायत सवारी नियमहरुको पालना तथा नो हर्न कार्यक्रमलाई...