ट्राफिक प्रहरी र यातायात व्यवसायीले सुरु गरे मास्क अभियान

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना महामारीलाई मध्यनजर गर्दै नागरिक सचेतना अभियान सुरु गरेको छ ।

सम्बन्धित सामग्री

‘तपाईंको मास्क खोइ’ अभियान फेरि शुरु

काठमाडौं : ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ?’ अभियान फेरि शुरु गरेको छ। यति वेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरी ‘मास्क खोइ’ लेखिएका सचेतनामूलक प्ला-कार्ड बोकी सडकमा खटिन थालेका छन्।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्ला-कार्ड र सचेतनामूलक काम पुनः सञ्चालन गरेको बताए। ‘अहिले धेरै जनाले मास्क लगाउन छाडीसक्नु

तपाईंको मास्क खोइ अभियान फेरि सुरु

ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोइ ?’ अभियान फेरि सुरु गरेको छ । यतिबेला काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीहरू मास्क खोइ लेखिएका सचेतनामुलक प्ले कार्ड बोकी सडकमा खटिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्लेकार्ड र सचेनामूलक काम पुनः सञ्चालन गरेको बताए ।“अहिले धेरै जनाले मास्क लगाउन छाडिसक्नुभएको छ । छिमेकी मुलुक

ट्राफिक प्रहरीद्वारा ‘तपाईँको मास्क खोई’ अभियान पुनः सञ्चालन

कास्की । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरीले पुनः तपाईँको मास्क खोई अभियान सञ्चालन सुरु गरेको छ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा र यस आसपासमा पछिल्ला दिनमा दैनिक कोरोना सङ्क्रमित बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सो अभियानलाई जिल्लामा निरन्तरता दिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार […]

ट्राफिक प्रहरी महाशाखालाई नाडाले दियो जनचेतना फैलाउने सामग्री

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक जनचेतना फैलाउने सामग्री हस्तान्तरण गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले महाशाखालाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । उनले एक कार्यक्रमका बीच त्रिपुरेश्वर चोकमा ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गर्ने क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक सञ्जीव शर्मालाई ती सामाग्री बुझाए । नाडाले १० हजार थान नो हर्न स्टिकर, ५ हजार मास्क, २०० थान ‘तपाईको मास्क खोइ ?’ ब्यानर र २०

नो हर्न र मास्क खै अभियानमा कडाइ [भिडियो]

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा मास्क खै र नो हर्नअभियानलाई कडाइका साथ लागू गर्ने भएको छ । महाशाखाले काठमाडौं उपत्यकामा मास्क खै र नो हर्न अभियानलाई कडाइका साथ लागू गर्ने बताएको हो ।

'मास्क खाेइ' र 'नो हर्न' अभियानमा कडाइ

काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डाै उपत्यकामा 'मास्क खाेइ' र 'नो हर्न' अभियानलाई कडाइका साथ लागू गर्ने भएको छ ।  आज मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा महाशाखाले काठमाण्डाै उपत्यकामा मास्क खाेइ र नो हर्न अभियानलाई कडाइका साथ लागू गर्ने बताएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले अहिलेको कोरोना सङ्क्रमणबाट बच्नका लागि मास्कको प्रयोग अनिवार्य भएकाले मास्कको प्रयोग बढाउन र अनिवार्य लगाउनुपर्ने चेतना फैलाउन प्ले क...

ट्राफिक प्रहरीले 'नो हर्न' र 'मास्क खै' अभियानमा कडाइ गर्ने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा 'मास्क खै' र 'नो हर्न' अभियानलाई कडाइका साथ लागू गर्ने भएको छ

सिद्धार्थ इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर सहयोग

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर सहयोग गरेको छ ।  कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई ५ हजार थान मास्क तथा २५ लिटर सेनिटाइजर प्रदान गरेको जनाएको छ । यसवाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।

डोटीमा ‘तपाईंको मास्क खोई ?’ अभियान

१४ वैशाख, डोटी । मुखमा मास्क र एक हातमा ‘तपाईंको मास्क खोई ?’ लेखिएको प्ले कार्ड बोकेका ट्राफिक प्रहरी अर्को हातले मास्क लगाउन ईशारा गर्दैछन् । उनी भौतिक दूरी काम गरेर हिंड्न समेत आग्रह गर्दैछन् । जिल्ला ट्राफिक कार्यालय कैलालीले धनगढीमा ‘तपाईंको मास्क खोई ?’ अभियान चलाएपछि ट्राफिक प्रहरीहरु सडकमा यसरी देखिएका छन् । दोस्रो […]

बिना मास्क हिँड्दा दुईघण्टा कलंकी चोकको होल्डिङमा

काठमाडौं । कोरोना महामारी बढेपछि प्रहरीले मास्क नलगाई हिँड्नेलाई कडाइ गरेको छ । सोमबार विहान बिना मस्क हिँड्नेलाई प्रहरीले दुईघण्टा कलंकी चोकको होल्डिङ सेन्टरमा राखेको छ ।महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकी र प्रहरी प्रभाग कलंकीले संयुक्त रुपमा चन्द्रागिरी र कलंकी क्षेत्रमा ‘मास्क खोई’ अभियान शुरु गरेका छन् । सो अभियान अन्तर्गत उपत्यका बाहिरिने र प्रवेश गर्ने सवारीका यात्रुलाई मास्क लगाउन आग्रह गरिएको छ ।बिना मास्क सडकमा निस्कनेलाई दुईघण्टा होल्डिङ सेन्टरमा राखेर मास्क प्रयोगबारे सच