काबुल पावरप्लान्ट नजिक सातवटा मिसाइल दागिए

एजेन्सी, १ असोज । अफगानिस्तानको राजधानी काबुलस्थित रहेको पावर प्लान्ट नजिक सातवटा मिसाइल आक्रमण भएको छ । काबुलको उत्तरपश्चिम क्षेत्रमा रहेको पावर प्लान्ट नजिक बिहीबार सातवटा मिसाइल आक्रमण भएको प्रत्येक्षदर्शीहरुले आमाज न्युज एजेन्सीलाई बताएको हो । न्युज एजेन्सीको रिपोर्ट अनुसार मिसाइल काबुल स्थित रहेको पावर प्लान्ट नजिक खसालिएको छ । उक्त आक्रमणमा कुनै विवरण सार्वजनिक […]

सम्बन्धित सामग्री

काबुल विमानस्थलमा पाँच रकेट प्रहार, क्षतिको विवरण आउन बाँकी

अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएर सोमबार बिहान पाँचवटा रकेट प्रहार गरिएका छन् । तर, अमेरिकी एन्टी मिसाइल प्रणालीले त्यसलाई निष्क्रिय पारेको बीबीसीले जनाएको छ ।

काबुल विमानस्थलमा रकेट प्रहार

रोयटर्स । अमेरिका आफ्नो सबैभन्दा लामो युद्ध समाप्त गर्न आफगानिस्तानबाट फर्किन हतार गरिरहेको बेला काबुल विमानस्थलमा रकेट प्रहार भएको छ । अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी एन्टी–मिसाइल डिफेनसेसले पाँच ओटा रकेटलाई रोकेको अमेरिकी अधिकारीले बताएका छन् ।   रकेट आक्रमणबाट अहिलेसम्म कुनै अमेरिकीको हताहती भएको जानकारी नआएको तर यो सूचना परिवर्तन हुनसक्ने अमेरिकी अधिकारीलाई...

काबुल विमानस्थललाई लक्षित गरी रकेट आक्रमण

काठमाडौँ । अफगानिस्तानको काबुल विमानस्थललाई लक्षित गरी पाँच ओटा रकेट आक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार सोमबार भएको यो आक्रमणलाई अमेरिकी एन्टी मिसाइल सिस्टमले बीचमै नष्ट गरिदिएको छ । अहिलेसम्म कुनै क्षति भएको समाचार आएको छैन । अहिले अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको काम गरिरहेको छ । मंगलबार अमेरिका अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिँदै छ […]

काबुल एयरपोर्ट नजिकै मिसाइल आक्रमण

एजेन्सी । अफगानिस्तानको काबुल एयरपोर्ट नजिकै सोमबार बिहान मिसाइल आक्रमण भएको छ । एकाबिहानै गरिएको उक्त आक्रमण काबुल एयरपोर्ट लक्षित रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

काबुल विमानस्थलतर्फ दागिए ५ रकेट

काबुल अन्तरराष्ट्रिय विमानस्थललाई निशाना बनाएर सोमबार रकेट दागिएको छ । यसलाई अमेरिकी एन्टी मिसाइल सिस्टमले विफल बनाइदिएको खबर छ । यद्यपि, हालसम्म कुनै जनधनको क्षती भएको खबर छैन ।काबुलको यहि विमानस्थलबाट अमेरिकाले मानिसहरुलाई बाहिर निकालिरहेको छ र उसले मंगलबार ३१ डिसेमबरमा देश छोड्नुपर्ने छ ।बिहान आएको रिपोर्टमा अफगानिस्तानको राधानीको विमानस्थललाई निशाना बनाएर पाँचवटा रकेट दागिएको बताइएको छ । यो रकेट कसले दागे, यसबारे हालसम्म स्पष्ट जानकारी प्राप्त छैन ।यस्तै, आइतबार अमेरिकाले शहरमा एउटा ड्रोन हम