रोयटर्स । अमेरिका आफ्नो सबैभन्दा लामो युद्ध समाप्त गर्न आफगानिस्तानबाट फर्किन हतार गरिरहेको बेला काबुल विमानस्थलमा रकेट प्रहार भएको छ । अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी एन्टी–मिसाइल डिफेनसेसले पाँच ओटा रकेटलाई रोकेको अमेरिकी अधिकारीले बताएका छन् ।
रकेट आक्रमणबाट अहिलेसम्म कुनै अमेरिकीको हताहती भएको जानकारी नआएको तर यो सूचना परिवर्तन हुनसक्ने अमेरिकी अधिकारीलाई...