काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ । दाहाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको हो । अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धनमा सहभागी दलहरुमा नै एकमत नभएपछि राजनीतिक दलका शीर्ष नेताहरुको दौडधूप बढेको छ । प्रधानमन्त्री देउवा जसरी […]