प्रदेश १ : यसपाली पनि सर्‍यो नाम राख्ने भाका

१३ चैत, विराटनगर । गत असोज २२ गतेबाट सुरु भएको प्रदेश १ को नवौं तथा हिउँदे अधिवेशन अन्त्य भएको छ । ६ महिनामा प्रदेश सभामा एउटा मात्रै विधेयक दर्ता गरेको राजेन्द्र राई नेतृत्वको सरकारले आइतबारबाट अधिवेशन अन्त्य गरेको हो । सत्ता स्वार्थका कारण ओझेलमा परेको अधिवेशनमा १२ पटकमात्रै बैठक बसे । उपसभामुख सरस्वती पोखरेलका अनुसार […]

सम्बन्धित सामग्री

प्रदेश १ को नाम ‘कोसी’ रहने, दुईतिहाइले प्रस्ताव पारित

प्रदेश १ को नाम ‘कोसी’ राख्ने प्रस्ताव दुईतिहाइले पारित भएको छ । भर्खरै सकिएको मतदानमा दुईतिहाइबाट प्रदेशको नाम ‘कोसी’ पारित भएको हो ।  प्रदेश १ ले झन्डै ६ वर्षपछि नाम पाएको...

प्रदेश १ को नाम विराट प्रदेश राख्न माग

राजवंशी समाज उत्थान समितिले बिहीबार विराटनगरमा आयोजना गर्न लागेको १६ औं बृहत भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ को नाम विराट प्रदेश राख्न माग गरेको हो।...

प्रदेश १ ः यस्तो छ पहिचानको आधारमा नाम पाउने सम्भावना

विराटनगर : पछिल्लो समय भूगोल र पहिचानको विषय लिएर पेचिलो बनेको प्रदेश १ को नामकरण अब प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका लागि फेरि पनि चुनौती बनेको छ।पहिलो कार्यकालमा ३ मुख्यमन्त्री पाएको प्रदेश १ ले नाम टुंगो लगाउन नसक्दा आलोचना बेहोर्दै आइरहेको वेला नवनिर्वाचित सांसदहरूले प्रदेशको नाम सर्वसम्मत राख्नमा जोड दिएका छन्।त्यसो त प्रदेश सरकार गठनको पहिलो कार्यकाल अर्थात स्थापनाकालमा दुईतिहाइ बहुमतको तत्कालीन नेकपाको सरकार हुँदा पनि प्रदेशको नाम जुराउन नसकेको आरोप नखेपेको पनि होइन।संघमा भएको

‘प्रदेश १ को नाम टुंग्याउन दलहरू असफल’

मोरङ – प्रदेश १ को नाम टुंग्याउनका लागि दलहरू असफल भएको प्रदेश १ प्रदेश सभाका सभामुख प्रदीकुमार भण्डारीले बताएका छन्। नेपाल पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा प्रदेश सभा सभामुख भण्डारीले नामकरणका लागि दलहरूले पटक पटक प्रयास गरेपनि सफल हुन नसकेको बताए। उनले भने, ‘मैले आफैँ पनि धेरैपटक सर्वदलीय बैठक बोलाएँ। दलहरूलाई […]

प्रदेश १ को नाम अब चमत्कार भएमात्रै आउँछ : मन्त्री आङ्बो

प्रदेश १ का नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको नाम यही संसदबाट आउने सम्भावना कम रहेको बताएका छन् । विराटनगरमा आज संसदीय पत्रकार मञ्चको टोलीसँग कुरा गर्दै उनले प्रदेश १ को नाम यही संसदबाट चमत्कार भएमात्रै आउने बताए ।‘अहिलेकै संसदबाट प्रदेश १ को नाम चमत्कार भएमात्रै आउँछ,’ उनले भने, ‘नत्र सम्भावना छैन, अर्को जनादेश पर्खनुको विकल्प देखिएन ।’ दलहरुबीचमा नामका बारेमा संवादहीनताको अवस्था रहेको बताउँदै

प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्न माग गर्दै आन्दोलन

प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्न माग गर्दै संखुवासभामा आन्दोलन सुरु भएको छ । शुक्रबार सदरमुकाम खाँदबारीमा आदिवासी किराँत महासंघ र किराँत प्रदेश स्वायत्त संघर्ष समितिले प्रदेश १ को नाम...

प्रदेश १ को नाम लिम्बुवान–किरात राख्न जसपाको माग

जनता समाजवादी पार्टी नेपाल प्रदेश १ संसदीय दलले प्रदेश १ को नाम लिम्बुवान किरात राख्न माग गरेको छ । यसअघि उक्त पार्टीले प्रदेश १ को नाम किरात–लिम्बुवान–शेपालुङ–मधेश राख्नुपर्ने बताउँदै आएको थियो । तर, आज प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै उक्त पार्टीका सांसद रामचन्द्र लिम्बुले सबैसँग सहमतिमा जानुपर्ने भएको कारण प्रदेश १ को नाम लिम्बुवान किरात भए आफ्नो पार्टीलाई मान्य हुने बताए । ‘जसपाले लिम्बुवान, किरात, मधेश, शेर्पालुङ, तामाङशालीङ, नेवा, तमुवान र मगरात, खसान प

प्रदेश १ को नाम किरात प्रदेश राख्न किरात राई यायोक्खाको माग

खोटाङ – किरात राई यायोक्खा खोटाङले प्रदेश १ को नाम ुकिरात प्रदेशु राख्न माग गर्दै जनप्रदर्शनको तयारी गरेको छ। प्रदेश १ को नामकन पेचिलो बन्दै गएको अवस्थामा यायोक्खाले शुक्रबार दिक्तेल बजारमा जनप्रदर्शनको तयारी गरेको हो। यायोक्खाका अध्यक्ष हात्तीराम राईले बिहीबार प्रेस विज्ञाप्ती जारी गर्दै प्रदेश १ को नाम किरात राख्न जनदबाब सिर्जना गर्न र्‍यालीले बजार […]

प्रदेश १ को नाम जुराउने चर्चा

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश प्रमुख परशुराम खापुङलाई भेट गरी प्रदेशको नामकरण सम्बन्धी छलफल गरेका छन्।बिहीवार मुख्यमन्त्री राईले प्रदेश प्रमुख खापुङलाई भेट गरी भर्खरै पास भएको बजेट र प्रदेशको नामकरण सम्बन्धमा छलफल भएको मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ।यतिबेला प्रदेश १ सरकारसँगै प्रदेशसभाका माननीयहरूलाई प्रदेश नामकरणको दबाब परेको छ। तीनवटा मुख्यमन्त्री पाएको प्रदेश १ ले राजधानी पाउँदा अझै नाम पाउन सकेको छैन।मुख्यमन्त्र

कहिले जुर्ला प्रदेश १ को नाम ?

विराटनगर : स्थानीय तह निर्वाचनको चटारो सकिन नपाउँदै यतिवेला प्रदेश १ ले नाम कहिले पाउने? भन्ने प्रश्न शुरु भएको छ। ६ वटा प्रदेशले नाम पाइसक्दा प्रदेश १ भने अझै बेनामे छ।देश संघीयतामा गएर पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेश १ सरकार गठन भएसँगै तीनजना मुख्यमन्त्री पाएको प्रदेश १ ले अझै नाम कहिले पाउने हो भन्ने पत्तो छैन। पहिलो पटक एमालेबाट मुख्यमन्त्री बनेका शेरधन राई नेतृत्वको सरकारले २०७६ वैशाख २३ मा राजधानी तोक्यो तर नाममा भने तत्कालीन मुख्यमन्त्री राई छलफलै नगरी बिदा भए।  राईपछ