भोजपुर र ओखलढुंगामा मतगणना सुरु

काठमाडौं :  भोजपुरमा मतगणना सुरु भएको छ। सोमबार बेलुका ७ बजेदेखि गणना सुरु भएको हो। मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार अहिले प्रतिनिधिसभा र प्रदेशसभाको गणना सुरु भएको छ।भोजपुर नगरपालिकाको सभाहलमा मतगणना भइरहेको छ। यहाँमा ५० दशमलव ३९ प्रतिशत मत खसेको छ। कूल एक लाख २३ हजार तीन सय ७९ मतदातामध्ये ६२ हजार एक सय ८१ जना मतदाताले मतदान गरेका गरेका छन्।यहाँका नौ वडा स्थानीय तहका ८७ वटा मतदानस्थलको एक सय ५७ मतदान केन्द्रमा सौहार्दपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो।त्यस्तै,ओखलढुं

सम्बन्धित सामग्री

भोजपुर : सुरुवाती परिणाममा शेरधन र सुदनलाई बराबरी मत

भोजपुरमा प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । जारी गणनाको सुरुवाती परिणाममा नेकपा एमाले र सत्ता गठबन्धनका उम्मेदवारबीच कडा टक्कर देखिएको छ ।

प्रदेश नम्बर एकका सातै जिल्लामा वाम गठबन्धन अगाडि, को कहाँ अगाडि

प्रदेश नम्बर एकमा पहिलो चरणमा चुनाव भएका ७ जिल्लाको मतगणना बिहिबार साँझदेखी सुरु भएको छ। पहिलो चरणमा मंसिर १० गते चुनाव भएका ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, संखुवासभा, ताप्लेजुङ, पाँचथर र खोटाङमा मतगणना सुरु भएको हो। ओखलढुंगामा प्रतिनिधिसभा तर्फ वाम गठबन्धनका उम्मेदवार एमाले नेता यज्ञराज सुनुवार ९१३६ मतसहित अग्रस्थानमा छन्। सुरूवाती परिणाम अनुसार उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका…

३२ जिल्लामा मतगणना सुरु (फोटोफिचर)

३२ जिल्लामा मंसिर १० मा सम्पन्न पहिलो चरण निर्वाचनको मतगणना सुरु भएको छ । प्रदेश १ सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ,

भोजपुर र सिन्धुपाल्चोकमा मतगणना सुरु

२१ मंसिर, भोजपुर । पहिलो चरण अन्तरगत प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन भएको भोजपरमा जिल्लामा बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ । भोजपुर सदरमुकामस्थित जिल्ला अदालतको ३ वटा कोठामा मतगणना सुरु भएको हो । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गणना गरिने कोठा तथा आसपासका क्षेत्रमा सिसी …