एजेन्सी । दक्षिणी रुसको क्यास्पियन सागरको तटमा करिब २,५०० सिल मृत फेला परेको अधिकारीहरूले बताएका छन् । सिलको मृत्युको प्रकृति हेर्दा हिंसात्म संकेत नदेखिएको अधिकारीहरुले बताएका छन् । सुरुमा लगभग ७०० मृत सिलहरू रिपोर्ट गरिएको थियो, तर थप अनुसन्धानले धेरै संख्या पत्ता लगाएको छ र मृतक सिलको गणना जारी छ । इन्टरनेसनल युनियन फर कन्जर्भेसन […]