आफ्नै पक्षमा सहमति जुटेन, वरिष्ठ नेता पौडेलले उम्मेदवारी नदिने

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन्। आफ्नै समूहबाट सर्वसम्मत नभएपछि पौडेलले सभापतिमा उम्मेदवारी दिने परिस्थिति नबनेको उनी पक्षीय नेता बद्री पाण्डेले जानकारी दिए।प्रकाशमान सिंह र डाक्टर शेखर कोइराला दुवैजना उठ्ने भएपछि पौडेल उम्मेदवारी नदिने निष्‍कर्षमा पुगेका हुन्। संस्थापनइतरबाटै सभापतिका दुई जनाउम्मेदवार हुने भएपछि पौडेलले कसलाई समर्थन गर्ने भन्नेबारे अहिले नै स्पष्ट भइनसकेको पाण्डेको भनाइ छ।सिंहले केहीबेरमा शक्ति प्रदर्शनसहित उम्मे

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन: पार्टी प्रतिस्पर्धामा पौडेलको पूर्णविराम !

संस्थापनइतर पक्षबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने अन्तिम प्रयास असफल भएपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने ‘असाधारण’ निर्णय लिए । १४ औं महाधिवेशनमा उम्मेदवारी मनोनयन गर्ने दिन शनिबार वरिष्ठ नेता पौडेल कसैको पक्षमा उभिएनन् । पार्टी प्रतिस्पर्धा राजनीतिबाट उनले स्वेच्छिक अवकाश लिए । यद्यपि ७५ वर्ष कटेका पौडेलले राष्ट्रिय राजनीतिमा आफू सक्रिय हुने चाहिँ स्पष्ट पारेका छन् ।