डोटीका किसानलाई कोदो रोप्ने चटारो

काठमाडौँ,१५ साउन । पछिल्लो केही दिन यतादेखि डोटीमा कोदो रोप्न सुरु गरिएको छ । धान रोपाइँ सकेर फुर्सद पाएका यहाँका किसानलाई अहिले कोदो रोप्न भ्याइँनभ्याइ छ । यहाँका पानी नलाग्ने तथा पाखो जमिनमा अहिले किसानले कोदो रोप्न सुरु गर्न थालेपछि गाउँघरका पाखो जमिन हरियाली हुन थालेका छन् । कृषि ज्ञानकेन्द्रका अनुसार अहिलेसम्म जिल्लाका ४५ प्रतिशत […]