सहकारी नियमन गर्न छुट्टै नियामक निकाय

वित्तीय कारोबारमा संलग्न बचत तथा ऋण सहकारी संघसंस्थाको नियमनका लागि सरकारले छुट्टै नियामक निकाय स्थापना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले यस्तो घोषणा गरेको हो ।

सम्बन्धित सामग्री

सहकारी नियमन गर्न विशिष्टिकृत नियामक निकाय, बचत तथा ऋण सहकारी गाभ्न प्रोत्साहन

सरकारले सहकारी क्षेत्रको अनियमितता नियन्त्रणका लागि विशिष्टकृत नियामक निकाय बनाउने घोषणा गरेको छ। मंगलवार

कसले बन्न दिंदैन, सहकारी नियमन गर्ने दोस्रो तहको नियामक ?

सहकारी संस्थाको नियमन र सुपरीवेक्षण गर्ने दोस्रो तहको नियामक निकाय गठन गर्ने विषयमा बहस हुन थालेको अढाइ दशक पुगेको छ । तर, अहिलेसम्म सरकारले न यस्तो नियामक निकाय नै गठन गर्‍यो, न अन्य कुनै उपाय खोज्यो । १२ साउन, काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थामा भएको विकृति बढ्दै गएकाले तिनको नियमन गर्न […]