काठमाडौँ । धुलिखेल नगरपालिकामा पर्ने बनेपा पनौती सडकखण्डको खड्पुमा एक घरभित्रै टिपर छिरेको छ । धुलिखेल नगरपालिका-५ खड्पुचोकस्थित बनेपा पनौती सडक खण्डमा रहेको प्रदिप श्रेष्ठको घरको सटरमा टिपर छिरेको हो। मंगलबार बिहान ६ बजे बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख २४१७ नम्बरको टिपर घरभित्र छिरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । डिएसपी घलेका […]
काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से १४.८७ अंकले घटेर २६३४.२३ विन्दुमा पुगेको हो । नेप्से ०.५६ प्रतिशतले घट्दा कारोबारमा पनि गिरावट आएको छ । आज ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख २८ हजार २३१ कित्ता शेयर कारोबार भएको छ । […]
KATHMANDU: Deputy Prime Minister and Minister for Finance Bishnu Prasad Paudel asserted that the government is taking forward the economic reform with high priority. At a discussion with the development partners regarding the upcoming budget at his office today, DPM Paudel stated that the government had already initiated the economic reform bid and vowed that […]
काठमाडौं– काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट निस्किने फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ । बिजुलीबाट चल्ने यो प्रणालीमा एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहर पानी प्रशोधन हुन्छ । यसको लागत करिब २० लाख रुपैयाँ रहेको छ । ‘यो नमूना योजना हो । यसको नतिजा हेरेर विस्तार […]
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनस्थित बहुचर्चित गौतम बुद्ध क्रिकेट स्टेडियम सरकारले बनाउने बताएका छन् । बनेपा नगरपालिका–१० भैँसेपाटीस्थित अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को बालुवाटारबाटै निर्माण घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । करोडौं रुपैयाँ लाग्ने उक्त स्टेडियम निर्माणको प्रस्तावसहित आफूकहाँ आएका धुर्मुस-सुन्तलीलाई चन्दा उठाएर बनाउन नसकिने सुझाव दिएको पनि उनले बताए । […]