कृतिका लम्सालले जितिन् ‘समिट वुमन अफ द इयर २०२२’ अवार्ड

काठमाडौँ– यस वर्षको ‘समिट वुमन अफ द इयर २०२२’ पुरस्कारबाट स्विट फिक्सकी संस्थापक कृतिका लम्साल सम्मानित भएकी छन् । ओपन स्पेस नेटवर्क (ओएसएन) को आयोजना र आईएनजी ग्रुपको प्रस्तुतिमा बिहीबार ललितपुरमा कार्यक्रम गरी लम्साललाई ‘समिट वुमन अफ द इयर २०२२’ अवार्ड प्रदान गरिएको हाे । ३० वर्षभन्दा मुनिका युवा महिला उद्यमीलाई पुरस्कृत गर्ने उद्देश्यले कार्यक्रमको आयोजना […]