प्रधानमन्त्री पत्नी आरजु र भाजपा विदेश विभाग प्रमुखबीच दिल्लीमा भेटवार्ता

१८ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन् । भारत भ्रमणमा रहेकी देउवा र आफूबीच आइतबार भेट भएको चौथाइवालेले ट्विटरमार्फत जानकारी दिएका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा निजी भ्रमणको सिलसिलामा भारतको नयाँदिल्लीमा छिन् । यसअघि गत […]

सम्बन्धित सामग्री

आरजु देउवा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं, ११ साउन । उपचारको क्रममा भारतको नयाँ दिल्लीमा रहेकी नेपाली कांग्रेसकी नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छिन् । चौथाइवालेले सामाजिक सञ्जाल ट्विटरमार्फत डा. राणासँगको भेटबारे तस्विर सार्वजनिक गरेका छन् । उनले आरजुसँग दिल्लीमा ६ महिनापछि पूनः भेटेको समेत […]

आरजु र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ। उपचारका क्रममा भारतमा रहेकी आरजुलाई भेटेर चौथाइवालेले शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्। दिल्लीको म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहेकी आरजुलाई भेटेर चौथाइवालेले स्वास्थ्य लाभको कामना गरेका हुन्। उनीहरुबीच ६ महिनाअघि पनि […]

आरजु देउवा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । उपचारका क्रममा भारतमा रहेकी आरजुलाई भेटेर चौथाइवालेले शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । दिल्लीको म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहेकी आरजुलाई भेटेर चौथाइवालेले स्वास्थ्य लाभको कामना गरेका हुन् । उनीहरुबीच ६ […]

आरजु देउवा र भाजपा विदेश विभागबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

आरजु र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

११ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । चौथाइवालेले देउवासँग भारतको नयाँदिल्लीम भेटवार्ता भएको ट्विटरमा उल्लेख गरेका छन् । उनले ६ महिनापछि देउवासँग भेट भएको भन्दै खुशी व्यक्त गरेका छन् । आरजु […]

प्रधानमन्त्री पत्नी आरजु र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेकी छन्। चौथाइवालेले आइतवार ट्वीट गर्दै आरजुसँग भेटेको तस्वीर सार्वजनिक गरेका हुन्। ‘निजी भ्रमणमा दिल्लीमा रहेकी डाक्टर आरजु राणा देउवासँग मेरो आज अत्यन्त सौहार्दपुर्ण भेट भयो,’ चौथाइवालेले लेखेका छन्। प्रधानमन्त्री देउवाको भारत भ्रमणको एक साताअघि पत्नी आरजुले भारतीय सत्तारुढ दलसँग भेटेकी हुन्।   देउवा पुस २५ गते भारत भ्रमणमा जान

आरजु राणाले भाजपा विदेश विभाग प्रमुखलाई भेटेपछि भीम रावलको टिप्पणी

एमाले नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुर राणा देउवाले भाजपा विदेश विभागका प्रमुखलाई भेटेको विषयमा टिप्पणी गरेका छन् । उनले के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुन लागेको हो ? भनेर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् । ‘श्रीमती आरजू राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसँग नयाँ दिल्लीमा वार्ताको समाचार आयो, के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुन लागेको हो ?’, उनले ट्वीटरमा टिप्पणी...

आरजु र भारतीय जनता पार्टीका नेतावीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भारतीय जनता पार्टी (भाजपा)का नेता तथा विदेश विभाग प्रमुख विजय चौथाइवालसँग भेटवार्ता गर्नुभएको छ । आरजु निजी भ्रमणको सिलसिलामा केही दिन अघि भारतको राजधानी नयाँ दिल्ली जानुभएको थियो । प्रधानमन्त्री देउवाको पुस अन्तिम साता भारत भ्रमणको तयारी भइरहेका बेला कांग्रेस केन्द्रीय सदस्य समेत रहनु भएकी आरजुले भाजपाका […]

प्रधानमन्त्री पत्नी आरजु र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

भारत भ्रमणमा रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छन्। चौथाइवालेले ट्विट गर्दै राणासँग भेटवार्ता भएको जनाएका छन्। गत भदौमा...

प्रधानमन्त्री पत्नी आरजु दिल्लीमा, भाजपा नेता चौथाइवालेसँग भेटवार्ता

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु देउवा भारतको नयाँ दिल्ली पुगेकी छिन् ।  निजी भ्रमणको सिलसिलामा देउवा दिल्ली पुगेको कांग्रेस स्रोतले बतायो । भारत भ्रमणमा रहेकी देउवाले आइतवार भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गरेकी छिन् । ‘निजी भ्रमणमा रहनुभएका डा. आरजु राणा देउवासँग नयाँदिल्लीमा अत्यन्तै सौहार्दपूर्ण भेटवार्ता भयो,’ चौथाइवालेले लेखेका छन् ।  नेपाल भ्रमणमा आएको बेला चौथाइवालेलाई आरजुले रक्षा बन्...