एमाले नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुर राणा देउवाले भाजपा विदेश विभागका प्रमुखलाई भेटेको विषयमा टिप्पणी गरेका छन् । उनले के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुन लागेको हो ? भनेर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन् ।
‘श्रीमती आरजू राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसँग नयाँ दिल्लीमा वार्ताको समाचार आयो,
के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुन लागेको हो ?’, उनले ट्वीटरमा टिप्पणी...