इमर्जिङ टिम्स एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

श्रीलङ्कामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानको ए टोलीसँग पराजित भएको छ।

सम्बन्धित सामग्री

श्रीलंका भ्रमणको अनुभव एसिया कप क्रिकेटमा उपयोग गर्ने

१८ साउन, काठमाडौं । श्रीलंकामा भएको एसीसी इमर्जिङ टिम्स एसिया कप र त्यस लगत्तै १५ दिनको हाइ पर्फमेन्स क्याम्प सकेर नेपाली क्रिकेट टिम स्वदेश फर्केको छ । श्रीलंकामा रहँदा नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा ३ खेल खेल्यो भने त्यसपछिको श्रीलंकाली टोलीसँग ४ वटा अभ्यास खेल पनि खेल्यो । नेपालको राष्ट्रिय क्रिकेट टिमले भारत ए […]

एसीसी इमर्जिङ टिम्स एसिया कप - अफगानिस्तान र बङ्लादेश विजयी

काठमाण्डाै - एसीसी इमर्जिङ टिम्स एसिया कपमा आज अफगानिस्तान 'ए' र बङ्लादेश 'ए' विजयी भएका छन् । श्रीलङ्कामा भएको खेलमा अफगानिस्तान 'ए' ले घरेलु टोली श्रीलङ्का 'ए' लाई ११ रनले हरायो ।अफगानिस्तानले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको  श्रीलङ्का २ सय ४१ रनमा अलआउट भयो ।अर्को खेलमा बङ्लादेशले ओमानलाई ८ विकेटले हरायो । ओमानले दिएको १ सय २७ रनको लक्ष्य बङ्लादेशले २ विकेट गुमाएर  १६ ओभर ३ बलमै भेट्टायो ।समूह 'ए' मा दुवै खेल जितेको अफगानिस्तान शीर्ष स्थानमा छ । &n...

कप्तान रोहित भन्छन् : हरेक खेल विनिङ मेन्टालिटीसहित खेल्छौं

२८ असार, काठमाडौं । एसियाका ८ राष्ट्रका इमर्जिङ टिम सहभागी एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा सुरु भएको छ । एसियाका पाँच टेष्ट राष्ट्रसहित ८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाले आफ्नो पहिलो खेल भने भोलि शुक्रबार पाकिस्तान ए सँग खेल्ने छ । पाँच टेष्ट राष्ट्रका ए टिम सहभागी हुने यो प्रतियोगितामा युएई र ओमानले पनि युवा […]

इमर्जिङ टिम्स एसिया कपमा पनि भारत र पाकिस्तानकै समूहमा नेपाल

८ असार, काठमाडौं । एसियन क्रिकेट काउन्सिल एसीसीले सञ्चालन गर्ने एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा आयोजना हुने भएको छ । असार २९ देखि साउन ७ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपाल टिम समूह बी मा भारत, पाकिस्तान र यूएईसँग परेको जानकारी आएको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले बताए । समूह एमा आयोजक श्रीलंकासँगै ओमान, बंगलादेश […]

नेपालले वर्षाका कारण २ खेल खेल्नै पाएन, समूह चरणबाटै बाहिरियो

२ असार, काठमाडौं । हङकङमा भइरहेको एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाटै बाहिरिन पुग्यो । समूह चरणमा हुनुपर्ने तीनमध्ये दुई खेल वर्षाका कारण अवरुद्ध भएको र एक खेलमा पराजित भएका कारण नेपाल समूह चरणबाटै बाहिरिएको हो । शनिबार तय भएको नेपाल र हङकङबीचको खेल वर्षाका कारण अवरुद्ध भएपछि नेपालको अघिल्लो चरणमा […]

नेपालले 'इमर्जिङ टिम्स' एसिया कप क्रिकेट खेल्ने

काठमाडाैँ : नेपालले बंगलादेशमा हुने 'इमर्जिङ टिम्स' एसिया कप क्रिकेट २०१९ मा सहभागिता जनाउने भएको छ। युएइले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्ने अवसर पाएको छ। एसियन क्रिकेट काउन्सिल (एसिसी) ले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो प्रतिद्बन्द्बीका&nb...

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : पाकिस्तान ‘ए’ च्याम्पियन

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट उपाधि पाकिस्तान ‘ए’ ले जितेको छ । श्रीलङ्काको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा आइतबार भएको फाइनलमा पाकिस्तानले चर्चित प्रतिद्वन्द्वी भारत ‘ए’ लाई एक सय २८ रनले हरायो ।

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : नेपाल १६७ रनमा अलआउट

श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले जितका लागि भारत ‘ए’ लाई एक सय ६८ रनको लक्ष्य दिएको छ ।