चीन र फ्रान्स आर्थिक सहयोग विस्तार गर्न प्रतिबद्ध

चिनिया उपप्रधानमन्त्री हे लिफेङले शुक्रबार फ्रान्सका अर्थमन्त्री ब्रुनो ले माइरेसँग अनलाइन वार्ता गरेका छन्। यस क्रममा  दुवै नेताले दुई देशका राष्ट्राध्यक्षले गरेको महत्त्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न चीन फ्रान्ससँग मिलेर काम गर्न इच्छुक रहेको धारणा राखे।चीन र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवका अवसरमा चीनले आर्थिक र वित्तीय वार्ता सुदृढ गर्न, अटोमोटिभ, उड्डयन र दूरसञ्चार क्षेत्रमा सहयोग विस्तार गर्न तथा द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्धलाई अघि बढाउन इ

सम्बन्धित सामग्री

द्विपक्षीय आर्थिक सहयोग बढाऔँ : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल–चीन द्विपक्षीय आर्थिक सहयोगलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ। चीनको युनान प्रान्तमा आयोजित सातौँ चाइना साउथ एसिया एक्स्पो र २७ औँ चाइना कुनमिङ आयात तथा निर्यात मेलाको उद्घाटन समारोहमा सम्बोधन गर्दै उहाँले नेपालको व्यापार, पर्यटन, पूर्वाधार, सम्पर्क सञ्जाल र जलविद्युत् क्षेत्रमा लगानी गर्न चीन सरकारलाई आह्वान गर्नुभयो।

नेपालमा आर्थिक सहयोग बढाउन चीन सकारात्मक छ : उप्रप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकास प्रक्रियामा आर्थिक सहयोग बढाउन चीन सकारात्मक रहेको बताउनुभएको छ । पाँचदिने चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएका उहाँले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चीनका उपप्रधानमन्त्री तथा सिचुवान प्रान्तका पार्टी प्रमुख नेपाललाई आगामी दिनमा आर्थिक सहयोग वृद्धि गर्न सकारात्मक देखिएको बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो चीन भ्रमणका …

चिनियाँ नीति बैंकद्वारा चीन-मध्य एशिया सहयोग विस्तार

चीनको नीति बैंक, चाइना डेभलपमेन्ट बैंकले चीन(मध्य एसिया सहयोगलाई प्रगाढ बनाउन आर्थिक सहयोग बढाएको छ। नीति बैंकले चीन र मध्य एसियाली देशबीचको अर्थतन्त्र, व्यापार, लगानी, यातायात, कृषि, ऊर्जा र स्रोतसाधनलगायतका क्षेत्रमा आयोजनालाई सहयोग गर्न १० अर्ब युआन (करिब १ अर्ब ४३ करोड अमेरिकी डलर) विशेष ऋण उपलब्ध गराएको छ । चाइना डेभलपमेन्ट बैंकले अन्तरराष्ट्रिय स्तरमा […]

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.६ प्रतिशत पुग्ने ओइसिडीको प्रक्षेपण

अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा विकास संगठन (ओइसिडी) ले मुद्रास्फीति कम हुँदै गएको बताएको छ। चीन कोभिड प्रतिबन्धबाट बाहिर निस्केपछि शुक्रबार आफ्नो विश्वव्यापी आर्थिक वृद्धिको पूर्वानुमान बढाएको हो। तर उक्त संगठनले अमेरिकी बैंक क्षेत्रको उथलपुथलमा देखिएको कमजोरीबारे चेतावनी जारी गरेको छ। ओइसिडी ले यस वर्ष विश्व अर्थतन्त्रको वृद्धिदर २.६ प्रतिशतले बढ्ने अनुमान गरेको छ। गत नोभेम्बरमा […]

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.६ प्रतिशत पुग्ने ओईसीडीको प्रक्षेपण

एजेन्सी । अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले मुद्रास्फीति कम हुँदै गएको बताएको छ । चीन कोभिड प्रतिबन्धबाट बाहिर निस्केपछि शुक्रबार आफ्नो विश्वव्यापी आर्थिक वृद्धिको पूर्वानुमान बढाएको हो । तर उक्त सङ्गठनले अमेरिकी बैंक क्षेत्रको उथलपुथलमा देखिएको कमजोरीबारे चेतावनी जारी गरेको छ । ओईसीडी ले यस वर्ष विश्व अर्थतन्त्रको वृद्धिदर २.६ प्रतिशतले बढ्ने […]

चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने

काठमाडौँ । तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा.नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन् ।  भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताइएको छ । दुई मन्त्रीले नेपाल-चीन सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको र पारस्परिक हितका […]

चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने

तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा। नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन् । भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताइएको छ । दुई मन्त्रीले नेपाल(चीन सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको र पारस्परिक हितका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग

चिनियाँ ऋणको जालो एसियादेखि अफ्रिकासम्म

अरु देशलाई दुई तरिकाले जित्न सकिन्छ। त्यो भनेको एउटा युद्धको माध्यमबाट वा ऋणको भार बोकाएर। पछिल्लो समय चीनले अवलम्बन गरेको नीतिका कारण आज चीन विश्वमा आधिकारीक ऋणदाता बन्न पुगेको छ। चीनले विश्वमा अन्य देशलाई ऋण उपलब्ध गराउने विश्व बैंक, विदेशी मुद्रा कोष र आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी) ऋणदाता राष्ट्र जस्ता अन्तर्राष्ट्रिय रूपमा स्थापित […]

रुसलाई दिइने सैन्य सहयोगमा अल्झिए चीन–अमेरिका

रुसले चीनसँग सैन्य सहयोग मागेपछि अमेरिका र चीन एक आपसमा उल्झिएका छन् । यद्यपि रुसले चीनसँग कुनै सैन्य सहयोग नमागेको र युक्रेनमा अभियान चलाउन स्वयं सक्षम रहेको जनाएको हो । तर रुसको पक्षमा देखा पर्नु अगाडि अमेरिका र चीनबीच यो विषयमा बयान बाजी सुरु भएको छ ।अमेरिकाले युक्रेन–रुस युद्धमा रुसको सहयोगलाई लिएर चीनलाई कडा चेतावनी दिएको छ । यस विषयमा ग्लोबल टाइम्सका पूर्व सम्पादकले अमेरिकालाई नै सल्लाह दिएका छन् । फाइनान्सियल टाइम्स र न्यूयोर्क टाइम्समा चीनसँग सैन्य र आर्थिक सहयोग मागेको समाचार प्रक

रुसले चीनसँग सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीको दाबी

रुसले युक्रेनमाथिको आक्रमणका लागि चीनसँग सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । अमेरिकाको फाइनान्सियल टाइम्स र न्युयोर्क टाइम्ससहितका पत्रिकाले अमेरिकी अधिकारीलाई उदृत गर्दै रुसले चीनसँग सैन्य तथा आर्थिक सहयोगको माग गरिरहेको दाबीसहितको खबर छापेका बीबीसीले जनाएको छ । खबरमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै चीनसँग सैन्य सहयोग माग गरेको दाबी गरिएको छ । अमेरिकी अधिकारीले रुसले चीनसँग कस्ता हतियार वा सैन्य सामग्री माग गरिरहेको छ भन्नेबारे खुलाएका भने छैनन् । चीन अहिलेसम्म ...